Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिनिधिसभा निर्वाचनः यी हुन् कोशी प्रदेशमा रास्वपाले टुंग्याएका २२ जना उम्मेदवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशमा अधिकांश क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।

सो प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म मोरङ ४, धनकुटा, उदयपुर २, पाँचथर, भोजपुर र खोटाङमा उम्मेदवारको टुङ्गो लगाएको छैन । बाँकी २२ क्षेत्रमा भने उम्मेदवार तय भइसकेको रास्वपाले जानकारी दिएको छ ।

कुन जिल्लामा को उम्मेदवार ?

ताप्लेजुङ

वीरेन्द्र श्रेष्ठ

इलाम

१ विमल गदाल

२ गोकुल राई

झापा

१ निशा डाँगी

२ इन्दिरा राना

३ प्रकाश पाठक

४ शम्भु ढकाल

५ बालेन शाह

मोरङ

१ यज्ञमणि न्यौपाने

२ कृष्णकुमार कार्की

३ गणेश कार्की

५ आशा झा

६ रुविना आचार्य

सुनसरी

१ सरिन तामाङ

२ लालविक्रम थापा

३ अशोक चौधरी

४ दिपक साह

सङ्खुवासभा

मिङ्मा शेर्पा

सोलुखुम्बु

ऋषिधन राई

तेह्रथुम

ऋतुराज लिम्बू

ओखलढुङ्गा

विश्वराज पोखरेल

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  २२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update