जेनजी आन्दोलनपछि एमालेले पाएको ठूलो अवसरः कार्यवाहक भएर महानगर नेतृत्वमा इन्ट्री
जेनजी आन्दोलनपछि एमालेले पाएको ठूलो अवसरः कार्यवाहक भएर महानगर नेतृत्वमा इन्ट्री बालेनले प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने तयारी गरेका छन् । सो क्षेत्रबाट एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उम्मेदवार बनाउने जनाएको छ ।
मेयर बालेनले दिए राजीनामा, भए रास्वपा वरिष्ठ नेता
मेयर बालेनले दिए राजीनामा, भए रास्वपा वरिष्ठ नेता मेयर बालेनले स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । उनी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्दै छन् । 
भारतबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’, के भन्छन् श्रष्टा र सर्जक ?
भारतबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’, के भन्छन् श्रष्टा र सर्जक ? गजलकारहरू राधा कणेलका ३, रश्मि असफल  र घनेन्द्र ओझाका २/२ वटा गजलहरू समेटिएको मतलामा दार्जिलिङका ३ र नेपालका २ गायक, गायिकाले स्वर दिएका छन् ।
इप्पानको २६औं वार्षिकोत्सव, उर्जा खपत बढाउन र लगानी प्रवर्द्धन गर्न सरोकारवालाको जोड
इप्पानको २६औं वार्षिकोत्सव, उर्जा खपत बढाउन र लगानी प्रवर्द्धन गर्न सरोकारवालाको जोड जलविद्युत कम्पनीहरुले निष्काशन गरेको आइपिओ एक करोड ६३ लाख जनाले प्राप्त गरेका छन्।
मेयर बालेनको राजीनामा माघ ६ गतेसम्मलाई होल्ड, यस्तो छ कारण
मेयर बालेनको राजीनामा माघ ६ गतेसम्मलाई होल्ड, यस्तो छ कारण काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज राजीनामा नदिने भएका छन् ।
मंगला गाउँपालिकाको छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि थालियो सडक स्तरोन्नति 
मंगला गाउँपालिकाको छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि थालियो सडक स्तरोन्नति  म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालिएको छ ।
अतिविपन्न बालबालिकालाई सघाउँदै शुक्लाफाँटा नगरपालिकाको सामुदायिक वन
अतिविपन्न बालबालिकालाई सघाउँदै शुक्लाफाँटा नगरपालिकाको सामुदायिक वन ‘पोशाक, शैक्षिक सामग्री र छात्रवृत्तिका लागि रकम पाउन थालेपछि विपन्न अवस्थाका बालबालिका बढी लाभान्वित भएका छन्,’ उनले भने ।
महिला टी–२० विश्वकप ग्लोबल छनोट आज देखि सुरु हुदै
महिला टी–२० विश्वकप ग्लोबल छनोट आज देखि सुरु हुदै आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट नेपालमा आजदेखि सुरु हुँदै छ। 
कास्की कारागारका एक सय ६० कैदीबन्दी अझै फरार
कास्की कारागारका एक सय ६० कैदीबन्दी अझै फरार हालसम्म फरारमध्येमा नौ महिला र १५१ पुरुष रहेका कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिए। उनका अनुसार फरारमध्येमा १३ जना विदेशी नागरिक रहेकामा ११ भारतीय र दुई जना चिनियाँ छन् ।
कांग्रेस आधिकारिकता विवादः आन्दोलन गर्ने देउवा पक्षको घोषणा, निर्वाचन आयोग गगन पक्षको घेराबन्दीमा
कांग्रेस आधिकारिकता विवादः आन्दोलन गर्ने देउवा पक्षको घोषणा, निर्वाचन आयोग गगन पक्षको घेराबन्दीमा यी दुई पक्षको गतिविधि हेर्दा उनीहरु कानुनी र सडक संघर्षलाई एकसाथ अघि बढाउने गृहकार्यमा रहेको देखिएको छ ।
प्रदीप गिरीले सुरु गरेको गोसाइ डाँडा ताललाई यसरी सजाउँदैछ लहान नगरपालिका
प्रदीप गिरीले सुरु गरेको गोसाइ डाँडा ताललाई यसरी सजाउँदैछ लहान नगरपालिका पुलका लागि आवश्यक पिलर निर्माण भइसकेको र आगामी असार मसान्तसम्म बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।
देउवा पक्षीय कांग्रेसको दाबीः विशेष महाधिवेशनमा ८८५ जना प्रतिनिधिले हस्ताक्षर फिर्ता लिए
देउवा पक्षीय कांग्रेसको दाबीः विशेष महाधिवेशनमा ८८५ जना प्रतिनिधिले हस्ताक्षर फिर्ता लिए विशेष महाधिवेशनका सन्दर्भमा ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको जानकारीसहितको विवरण कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका थिए ।
Weather Update