ग्लोबल आइएमई बैंकको फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
बिहीबार, पुस १८, २०८१
स्थानीय तहमा कार्यरत कर्मचारीको माग सम्वोधन गर्ने मुख्यमन्त्रीको आश्वासन, आन्दोलन फिर्ता लिन आग्रह
बिहीबार, पुस १८, २०८१
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ कार्यान्वयनको चरणमा रहेकाले स्थानीय तहका कर्मचारीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बतएका छन्
प्रदेश सरकारको कानुन संशोधनले आय घट्यो, यो नीतिगत भ्रष्टाचार हो : मेयर बालेन
बिहीबार, पुस १८, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको बताएका छन् ।
प्रतिभाशाली सचिनमाथि पारिवारिक बेमेल र भाइरल प्रवृत्तिले असर गर्यो : प्रधानमन्त्री
बिहीबार, पुस १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
बिहीबार, पुस १८, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन् ।
प्युठानका सबै स्थानीय तहमा एमालेले सक्यो अधिवेशन, यी हुन् पालिका र वडाका नेता
बिहीबार, पुस १८, २०८१
नेकपा एमालेले प्युठानका ९ वटै स्थानीय तह र ६४ वटा वडाको अधिवेशन सम्पन्न गरेको जनाएको छ । एमाले पोलिटव्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापाका अनुसार ती सबै स्थानमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो
गगन थापाको प्रस्ताव– हामी सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाऔँ
बिहीबार, पुस १८, २०८१
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सबै राजनीतिज्ञको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउन प्रस्ताव गरेका छन् ।
शेरा दरबार जग्गा प्रकरण : प्रचण्ड भन्छन्– छानबिन र दोषीलाई कारबाही गर्न सहयोग गर्छु
बिहीबार, पुस १८, २०८१
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरा दरबार जग्गा प्रकरणमा छानबिन गर्न र दोषीलाई कारबाही गर्न आफूले सहयोग गर्ने बताएका छन् ।
कर्मचारी र पदाधिकारीले जुत्तादेखि हेल्मेटसम्म नेपाली लगाउनुपर्ने, यस्तो छ स्वदेशी बस्तुको सूची
बिहीबार, पुस १८, २०८१
रकारले सार्वजनिक निकायमा कार्यरत कर्मचारी र पदाधिकारीले अनिवार्य रुपमा स्वदेशमै उत्पादन भएका बस्तुको प्रयोग गर्नुपर्ने नियम बनाइदिएको छ
गौशालाको होटेलमा मृत फेला परिन् युवती
बिहीबार, पुस १८, २०८१
काठमाडौँको गौशालास्थित एक होटेलमा युवती मृत अवस्थामा फेला परेकी छन् ।
स्थानीय तहमा संघीय सरकारले ल्यायो घरेलु र लघु उद्यमका ४० परियोजना, तपाइँकाे पालिका पर्याे कि परेन ?
बिहीबार, पुस १८, २०८१
संघीय सरकारले १२० वटा स्थानीय तहमा लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन का विभिन्न ४० वटा परियोजना र कार्यक्रम संचालन गर्ने भएको छ


