पाथिभरा केवलकार विवादः आम हड्ताल फिर्ता 
पाथिभरा केवलकार विवादः आम हड्ताल फिर्ता  ताप्लेजुङको पाथिभरा मन्दिर पुग्न बनाइन लागेको केवलकार विरुद्ध आन्दोलन गरिरहेको नो केवलकार समूहले गरेको अरुण पूर्वका ९ जिल्लामा आमहड्ताल फिर्ता लिएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका मनकारी वडाध्यक्ष, जो जाडोमा बाँढ्दैछन् डाउन ज्याकेट
खुम्बु पासाङल्हामु गाउँपालिकाका मनकारी वडाध्यक्ष, जो जाडोमा बाँढ्दैछन् डाउन ज्याकेट सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा समाजसेवी फुनुरु शेर्पाले वडाबासीलाई डाउन ज्याकेट वितरण गरेका छन् ।
कागेश्वरी मनोहरामा उद्घोषण तालिम सम्पन्न 
कागेश्वरी मनोहरामा उद्घोषण तालिम सम्पन्न  कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ९ ले महिला चेतनामूलक कार्यक्रम अन्तर्गत २५ जना महिलालाई १५ दिने उद्घोषण तथा कार्यक्रम प्रस्तुतिकरण विशेष तालिम प्रदान गरेको छ
ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता
ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ
युवन्तिकाको इमेलः मलाई केही भइहालेमा वडापालिका जिम्मेवार हुनेछ 
युवन्तिकाको इमेलः मलाई केही भइहालेमा वडापालिका जिम्मेवार हुनेछ  नेकपा एमालेकी एकजना जिल्लास्तरीय नेताले आफुलाई केही भइहालेमा वडापालिका डटकम जिम्मेवार हुनुपर्ने भन्दै वडापालिकाको अफिसियल इमेल ठेगानामा इमेल पठाएकी छन्
३ मिनी संसदको बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा
३ मिनी संसदको बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा संघीय संसदका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा पत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो
आज विश्व क्यान्सर दिवस, १० देखि १४ वर्षका किशोरीलाई ६ फागुनसम्म एचपिभी खोप अभियान सञ्चालन 
आज विश्व क्यान्सर दिवस, १० देखि १४ वर्षका किशोरीलाई ६ फागुनसम्म एचपिभी खोप अभियान सञ्चालन  आज विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ
६८ वटा स्थानीय तहका प्रशासकीय अधिकृतलाई बीरगञ्जमा राखेर के भन्दैछन् संघीय मामिला मन्त्री गुप्ता ?  
६८ वटा स्थानीय तहका प्रशासकीय अधिकृतलाई बीरगञ्जमा राखेर के भन्दैछन् संघीय मामिला मन्त्री गुप्ता ?   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोलिदेखि मधेश प्रदेशका ४ जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका लागि २ दिने कार्यशालाको आयोजना गरेको छ ।
पाथिभरामा केवलकार हाल्न दिने कि नदिने ? यस्तो छ स्थानीय तहको सर्त र तर्क
पाथिभरामा केवलकार हाल्न दिने कि नदिने ? यस्तो छ स्थानीय तहको सर्त र तर्क पाथिभरामा केवलकार हाल्न दिने कि नदिने ? यस्तो छ स्थानीय तहको सर्त र तर्क
राङ्बुसाको आगो नियन्त्रणमा, पालिकाले हेलिकोप्टर ल्यायो हाइड्रोले भाडा तिर्यो 
राङ्बुसाको आगो नियन्त्रणमा, पालिकाले हेलिकोप्टर ल्यायो हाइड्रोले भाडा तिर्यो  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङ्बुसाको जंगलमा लागेको आगो नियन्त्रणमा आएको छ ।  हेलिकोप्टरको सहारामा आगो नियन्त्रणमा लिइएको हो ।
फेटा गाउँपालिकाका कर्मचारीले स्तरवृद्धिका लागि वर्षमा २ पटक निवेदन दिन पाउने, यस्तो आयो नयाँ कार्यविधि 
फेटा गाउँपालिकाका कर्मचारीले स्तरवृद्धिका लागि वर्षमा २ पटक निवेदन दिन पाउने, यस्तो आयो नयाँ कार्यविधि  बाराको फेटा गाउँपालिकाले आफ्नो पालिकामा कार्यरत कर्मचारीको वर्षमा २ पटक स्तरवृद्धिका लागि मौका दिने भएको छ
रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँध्यो, हिन्दुराष्ट्र बनाउने यस्तो योजना
रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँध्यो, हिन्दुराष्ट्र बनाउने यस्तो योजना रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँध्यो, हिन्दुराष्ट्र बनाउने यस्तो योजना
Weather Update