पाथिभरामा तत्काल केवुलकार नबन्ने, बन्द फिर्ता, यस्तो छ ६ बुँदे सहमति 
पाथिभरामा तत्काल केवुलकार नबन्ने, बन्द फिर्ता, यस्तो छ ६ बुँदे सहमति  ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै जारी आन्दोलन स्थगित हुने भएको छ । मंगलबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आन्दोलनकारीले आफ्ना कार्यक्रम फिर्ता लिएका हुन्
शुक्लाफाँटामा आँखा शिविर, अपरेशनदेखि चस्मासम्म निःशुल्क 
शुक्लाफाँटामा आँखा शिविर, अपरेशनदेखि चस्मासम्म निःशुल्क  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ मा सञ्चालित निःशुल्क आँखा शिविरमा २१७ जनाको आँखा परीक्षण गरेर निःशुल्क चस्मा समेत वितरण गरिएको छ
काठमाडौँको आकाश धुम्म तर ३ दिन पानी नपर्ने, अन्यत्रको कस्तो छ अवस्था ?
काठमाडौँको आकाश धुम्म तर ३ दिन पानी नपर्ने, अन्यत्रको कस्तो छ अवस्था ? जल तथा मौसम विज्ञान विभागले अझै ३ दिनसम्म काठमाडौँ उपत्यकामा पानी नपर्ने भविष्यवाणी गरेकोे छ । आकाशमा आंशिक रुपमा बादल भने देखिनेछ
पौवादुङमाको काइदाः गर्भवतीलाई २ भाले १ पोथी, सुत्केरी हुँदा खानू 
पौवादुङमाको काइदाः गर्भवतीलाई २ भाले १ पोथी, सुत्केरी हुँदा खानू  भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ
पाथिभरा केवलकार विवादः आम हड्ताल फिर्ता 
पाथिभरा केवलकार विवादः आम हड्ताल फिर्ता  ताप्लेजुङको पाथिभरा मन्दिर पुग्न बनाइन लागेको केवलकार विरुद्ध आन्दोलन गरिरहेको नो केवलकार समूहले गरेको अरुण पूर्वका ९ जिल्लामा आमहड्ताल फिर्ता लिएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका मनकारी वडाध्यक्ष, जो जाडोमा बाँढ्दैछन् डाउन ज्याकेट
खुम्बु पासाङल्हामु गाउँपालिकाका मनकारी वडाध्यक्ष, जो जाडोमा बाँढ्दैछन् डाउन ज्याकेट सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा समाजसेवी फुनुरु शेर्पाले वडाबासीलाई डाउन ज्याकेट वितरण गरेका छन् ।
कागेश्वरी मनोहरामा उद्घोषण तालिम सम्पन्न 
कागेश्वरी मनोहरामा उद्घोषण तालिम सम्पन्न  कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ९ ले महिला चेतनामूलक कार्यक्रम अन्तर्गत २५ जना महिलालाई १५ दिने उद्घोषण तथा कार्यक्रम प्रस्तुतिकरण विशेष तालिम प्रदान गरेको छ
ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता
ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ
युवन्तिकाको इमेलः मलाई केही भइहालेमा वडापालिका जिम्मेवार हुनेछ 
युवन्तिकाको इमेलः मलाई केही भइहालेमा वडापालिका जिम्मेवार हुनेछ  नेकपा एमालेकी एकजना जिल्लास्तरीय नेताले आफुलाई केही भइहालेमा वडापालिका डटकम जिम्मेवार हुनुपर्ने भन्दै वडापालिकाको अफिसियल इमेल ठेगानामा इमेल पठाएकी छन्
३ मिनी संसदको बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा
३ मिनी संसदको बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा संघीय संसदका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा पत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो
आज विश्व क्यान्सर दिवस, १० देखि १४ वर्षका किशोरीलाई ६ फागुनसम्म एचपिभी खोप अभियान सञ्चालन 
आज विश्व क्यान्सर दिवस, १० देखि १४ वर्षका किशोरीलाई ६ फागुनसम्म एचपिभी खोप अभियान सञ्चालन  आज विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ
६८ वटा स्थानीय तहका प्रशासकीय अधिकृतलाई बीरगञ्जमा राखेर के भन्दैछन् संघीय मामिला मन्त्री गुप्ता ?  
६८ वटा स्थानीय तहका प्रशासकीय अधिकृतलाई बीरगञ्जमा राखेर के भन्दैछन् संघीय मामिला मन्त्री गुप्ता ?   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोलिदेखि मधेश प्रदेशका ४ जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका लागि २ दिने कार्यशालाको आयोजना गरेको छ ।
Weather Update