काठमाडौँ। नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ कांग्रेस विशेष महाधिवेशनस्थलमा पुगेका छन् ।
सभापति शेरबहादुर देउवा निकट भनेर चिनिने उनी पछिल्लो समय विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।
यस्तै पूर्वसभामुख तारानाथ रानाभाट पनि विशेष महाधिवेशनस्थलमा पुगेका छन् ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०८२ १३:५२
प्रतिक्रिया दिनुहोस्






