बीपी उद्यानका तरकारी र फलफूल बजार खाली गर्न वीरगञ्ज महानगरको उर्दी
बीपी उद्यानका तरकारी र फलफूल बजार खाली गर्न वीरगञ्ज महानगरको उर्दी वीरगञ्ज महानगरपालिकाले बीपी उद्यान अतिक्रमण गरेर राखेको तरकारी तथा फलफूल पसल हटाउन उर्दी जारी गरेको छ ।
ग्लोबल आइएमई बैंकको सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम 
ग्लोबल आइएमई बैंकको सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । 
सहकारीदेखि जनप्रतिनिधिको सुविधासम्बन्धी ८ वटा ऐन संशोधन गर्दै काठमाडौँ महानगर
सहकारीदेखि जनप्रतिनिधिको सुविधासम्बन्धी ८ वटा ऐन संशोधन गर्दै काठमाडौँ महानगर काठमाडौँ महानगरपालिकाले विभिन्न आठवटा ऐन संशोधन गर्ने भएको छ
प्रधानमन्त्री ओलीको चुच्चे नक्साको ‘राष्ट्रवाद’ संकटमा, यस्ता छन् कारण
प्रधानमन्त्री ओलीको चुच्चे नक्साको ‘राष्ट्रवाद’ संकटमा, यस्ता छन् कारण च्चे नक्सामा समेटिएको भू–भाग भारत र चीनले प्रयोग गर्ने विषयमा पुनः सहमति गरेको दुई हप्ता पुग्न लाग्दासमेत प्रधानमन्त्री ओली तथा सरकारका जिम्मेवार अधिकारी बोलेका छैनन् ।
नागार्जुन नगरपालिकाको कार्यवाहक मेयरमा सुशीला अधिकारी
नागार्जुन नगरपालिकाको कार्यवाहक मेयरमा सुशीला अधिकारी नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दा भएसँगै उपमेयर सुशीला अधिकारीले कार्यवाहक मेयरको जिम्मेवारी पाएकी छन् । 
आजबाट गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार, देशभर सार्वजनिक बिदा
आजबाट गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार, देशभर सार्वजनिक बिदा ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्
जगतगुरु कृपालुको नाममा पद्मा कोलोनीका कडेल र मेयर बस्नेतबीच यसरी भयो बैंकबाटै घुस लेनदेन
जगतगुरु कृपालुको नाममा पद्मा कोलोनीका कडेल र मेयर बस्नेतबीच यसरी भयो बैंकबाटै घुस लेनदेन अख्तियारका अनुसार मेयर बस्नेतले कंडेलसँग पहिलो पटक २०७४ साउन ९ गते तत्कालिन सनराज बैंकबाट १० लाख रुपैयाँ घुस खाएका थिए । त्यसपछि उनले एनएमबि बैंकमा रहेको आफ्नो खातामार्फत घुस खान्छन् ।
राष्ट्रिय किताबखानाका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ
राष्ट्रिय किताबखानाका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाखा अधिकृत प्रसाईंलाई पेन्सपट्टा बनाइ दिने भन्दै सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस लिएको अवस्थामा किताबखानाको छाउनी मार्ग तहाचलबाट पक्राउ परेका हुन् ।
मेयर बालेनको घोषणा– राष्ट्रिय सभा गृहमा पीएल सिंहको शालिक बनाउने 
मेयर बालेनको घोषणा– राष्ट्रिय सभा गृहमा पीएल सिंहको शालिक बनाउने  राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको शालिक बनाइने भएको छ ।
एकैदिन तीनजनाको बयान सकियो, अब कहिले हुन्छ रवि लामिछानेको थुनछेक बहस ?
एकैदिन तीनजनाको बयान सकियो, अब कहिले हुन्छ रवि लामिछानेको थुनछेक बहस ? पोखराको सूर्यदर्शन सहकारी ठगीसहित कसुरमा अभियोग लागेका ६ जना प्रतिवादीको बयान सकिएको छ ।
नागार्जुन नगरपालिकाका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा
नागार्जुन नगरपालिकाका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचार अनि सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो ।
ग्लोबल आइएमई बैंकको विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम 
ग्लोबल आइएमई बैंकको विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम  बैंकले प्रत्येक प्रदेशको विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रम संचालन गर्दै छ ।
Weather Update