दोस्रो दिन जारी बयानमा न्यायाधिशसमक्ष के भनिरहेका छन् रवि ?
दोस्रो दिन जारी बयानमा न्यायाधिशसमक्ष के भनिरहेका छन् रवि ? पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाइएको छ ।
हल्दिबारी गाउँपालिकामा ३३ किलोमिटर सडक कालोपत्र
हल्दिबारी गाउँपालिकामा ३३ किलोमिटर सडक कालोपत्र झापाको हल्दिबारी गाउँपालिकाले ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । हल्दिबारीले आफ्नो मुख्य सडकलाई कालोपत्र गरेको हो । 
आजदेखि खुल्यो एसईईको आवेदन फारम, भर्न यस्ता छन् शर्त
आजदेखि खुल्यो एसईईको आवेदन फारम, भर्न यस्ता छन् शर्त परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम भर्न शुक्रबारदेखि आह्वान गरेकाे छ । 
नाम बिगारेको भन्दै प्रदेश सरकारको आपत्ति, भन्यो– ‘बागमती’ नै लेख्नू 
नाम बिगारेको भन्दै प्रदेश सरकारको आपत्ति, भन्यो– ‘बागमती’ नै लेख्नू  बागमती प्रदेश सरकारले आफ्नो नाम बिगारेको भन्दै स्थानीय सरकारलाई पत्र पठाएर सच्याउन भनेको छ ।
आजदेखि मध्यपुर थिमि महोत्सव, २ दिन सार्वजनिक बिदा 
आजदेखि मध्यपुर थिमि महोत्सव, २ दिन सार्वजनिक बिदा  भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तीनदिने मध्यपुर थिमि महोत्सव सुरु भएको छ ।
कर्मचारीको उमेरहद ६० वर्षको पक्षमा कांग्रेस, ट्रेड युनियनबारे कुन पार्टीको धारणा के ? 
कर्मचारीको उमेरहद ६० वर्षको पक्षमा कांग्रेस, ट्रेड युनियनबारे कुन पार्टीको धारणा के ?  सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले नीतिगत निर्णयको प्रक्रियामा सहभागी कर्मचारीलाई ट्रेड युनियनमा आबद्धता दिन नहुनेमा जोड दिएका छन्
गढीमा कार्यपालिका बैठक, सेलरोटी, अचार र सुठुनीको खाजा  
गढीमा कार्यपालिका बैठक, सेलरोटी, अचार र सुठुनीको खाजा   केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ
पनौतीको  १६औं नगरसभाः ४६ करोड विकास बजेट कटौती, सम्पत्ति करमा छुट
पनौतीको  १६औं नगरसभाः ४६ करोड विकास बजेट कटौती, सम्पत्ति करमा छुट यसअघि नगरसभाले स्वीकृत गरेको विकास बजेट ५७ करोड ७३ लाख ७५ हजार रुपैयाँमा  आज बसेको  १६ औ नगरसभाले बजेट ४६ करोड रुपैयाँ कटौती गरेर ११ करोड रुपैयाँ कायम गरेको छ ।
काठमाडौँ महानगरको ८४ वटा परियोजनाको डिपीआर तयार, १ अर्व ६ करोड खर्च गर्ने लक्ष्य  
काठमाडौँ महानगरको ८४ वटा परियोजनाको डिपीआर तयार, १ अर्व ६ करोड खर्च गर्ने लक्ष्य   काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको यस अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ
भोलिदेखि देशभर पानी पर्ने, हिउँ कहाँ–कहाँ पर्छ ?
भोलिदेखि देशभर पानी पर्ने, हिउँ कहाँ–कहाँ पर्छ ? जल तथा मौसम विज्ञान विभागले शुक्रबार दिउँसोदेखि देशका अधिकांश स्थानमा पानी पर्ने जनाएको छ । 
शिक्षक सरुवाको विषयलाई लिएर नगरपालिका कार्यालयमा तोडफोड 
शिक्षक सरुवाको विषयलाई लिएर नगरपालिका कार्यालयमा तोडफोड  रौतहटको गरुडा नगरपालिकामा तोडफोड भएको छ ।
स्थानीय तहपछि तथ्यांक साइटमा समस्या, देशभर जन्मदेखि मृत्युसम्मको अभिलेख प्रभावित 
स्थानीय तहपछि तथ्यांक साइटमा समस्या, देशभर जन्मदेखि मृत्युसम्मको अभिलेख प्रभावित  तथ्यांकको डिजिटल अभिलेख राख्ने online.donidcr.gov.np मा प्राविधिक समस्या आएका कारण घटना विवरण अद्यावधिक गर्न र तथ्यांक अभिलेखित गर्न समस्या भएको स्थानीय तहमा कार्यरत पञ्जिकाधिकारीहरुले बताएका छन्
Weather Update