प्रकाश स्मृति भलिबल: हेटौंडा उपमहानगर र माडी नगरपालिकाको विजयी सुरुआत
आइतबार, वैशाख २३, २०८१

कोशीमा पानी पर्ने सम्भावना हुँदा तराई र लुम्बिनीमा हावाहुरी
आइतबार, वैशाख २३, २०८१
बिहान पहाडी भू–भागमा आंशिक बदली हुने र दिउँसो कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने

अन्तरपालिका भलिवल सुरु, महाँकाललाई पर्यटन पालिका बनाउने प्रचण्डको प्रतिवद्धता
शनिबार, वैशाख २२, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताएका छन्

डिभी चिठ्ठाको नतिजा आज सार्वजनिक हुँदै
शनिबार, वैशाख २२, २०८१
डिभी परे या नपरेको थाहा पाउन दूतावासले dvprogram.state.gov/ESC/ मार्फत हेर्न सकिने जनाएको छ

काठमाडौँ महानगरले पनि निःशुल्क लोकसेवा तयारी कक्षा चलाउने
शनिबार, वैशाख २२, २०८१
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ

आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास
शनिबार, वैशाख २२, २०८१
तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास तथा नमूना गाउँ सभा प्रशिक्षण सुरु भएको छ

चन्द्रकोट गाउँपालिकाका किसानलाई भैँसी नबेच्न उर्दी, यस्तो छ कारण
शनिबार, वैशाख २२, २०८१
गाउँपालिकाभित्रै भने किसानले पशुचौपाया बिक्रिवितरण गर्नुपरेमाअनुमति लिएर गर्न सक्ने छन् तर, अनुमति नलिई बिक्री गरेमा कारबाही गर्ने चेतावनी समेत पालिकाले दिएको छ

आज ४ वटा प्रदेशमा सामान्य वर्षाको सम्भावना
शनिबार, वैशाख २२, २०८१
देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म वर्षा हुनसक्ने

चौधरी ग्रुपको सिजी फुड्समा दिनदहाडै बसमा आएर गरियो आक्रमण
शुक्रबार, वैशाख २१, २०८१
फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेका थिए ।

यी हुन् बैशाख १३ र २० गतेका मन्त्रिपरिषद बैठकका निर्णयहरु
शुक्रबार, वैशाख २१, २०८१
उनका अनुसार बैशाख २० गतेको मन्त्रिपरिषद बैठकले १५ वटा र बैशाख १३ गतेको मन्त्रिपरिषद बैठकले ८ वटा निर्णय गरेको छ ।

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
शुक्रबार, वैशाख २१, २०८१

सुन्दरबजार नगरपालिकाले माग्यो २२ जना गणक, यसरी दिनुस् आवेदन
शुक्रबार, वैशाख २१, २०८१
सूचना प्रकाशन भएको ७ दिनभित्र इच्छुक आवेदन कर्ताले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ