सुर्योदयकाे हर्कटे र भारतको सीमा क्षेत्र निन्दा जोड्ने सडक निर्माणमा चलखेल, स्थानीयवासी आन्दोलित 
सुर्योदयकाे हर्कटे र भारतको सीमा क्षेत्र निन्दा जोड्ने सडक निर्माणमा चलखेल, स्थानीयवासी आन्दोलित  इलामको सुर्योदय नगरपालिकास्थित हर्कटेबाट रोङ गाउँपालिकाको रम्याङ सलकपुर हुँदै झापाको निन्दा जाने सडक निर्माण सम्झौता र विधिविपरित गर्न लागेको भन्दै स्थानीयले तीब्र असन्तुष्टि जनाएका छन्
मोरङले मात्रै जस–अपजस खाएपछि बुढीगंगा बन्ने भयो बार्जु 
मोरङले मात्रै जस–अपजस खाएपछि बुढीगंगा बन्ने भयो बार्जु  नगरपालिकाले बाइसे राज्य मध्येको एक प्रमुख राज्य बाजुरा राज्यको बार्जुकोट दरबारको नाबाट हुने गरी पालिकाको नाम बार्जु नगरपालिका राख्ने निर्णय गरेको हो
बाढीले बगाएर कर्मचारीको निधन, पालिकामा शोक बिदा
बाढीले बगाएर कर्मचारीको निधन, पालिकामा शोक बिदा अविरल वर्षपछि स्थानीय खोल्सोमा आएको बाढीले बगाएर महांकाल गाउँपालिकामा कार्यरत कर्मचारी सवि दाहालको निधन भएको छ
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यी २० विधिबाट हेर्न सकिन्छ नतिजा 
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यी २० विधिबाट हेर्न सकिन्छ नतिजा  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज प्रकाशन गर्ने तयारी भइरहेको जनाएको छ । वोर्डले परीक्षाको नतिजा प्रकाशन गर्न डेमो हेर्ने, बोर्ड बैठक डाकेर निर्णय गर्ने लगायतका काम धमाधम भइहरहेको  बताएको छ ।
सिन्धुपाल्चोकका अधिकांश बस्ती विपत् जोखिममा, ४४ खोलाले बढायो तनाव
सिन्धुपाल्चोकका अधिकांश बस्ती विपत् जोखिममा, ४४ खोलाले बढायो तनाव जिल्ला विपत् व्यवस्थापन समिति सिन्धुपाल्चोककले सबै स्थानीय तहका अधिकांश बस्ती र गाउँलाई विपत् जोखिमयुक्त क्षेत्र घोषणा गरेको छ । 
विपद पूर्वतयारीमा जुट्यो काठमाडौँ महानगर, यस्ता छन् तयारी 
विपद पूर्वतयारीमा जुट्यो काठमाडौँ महानगर, यस्ता छन् तयारी  काठमाडौँ महानगर प्रहरी बलले विपद व्यवस्थापनमा काम गर्दा प्रयोग गरिने सामग्री, साधन तथा उपकरणको प्रदर्शनी गरेको छ
स्थानीय सडकपुल परियोजनाः ७ वर्षपछि बल्ल विवरण खोज्दैछ संघीय सरकार 
स्थानीय सडकपुल परियोजनाः ७ वर्षपछि बल्ल विवरण खोज्दैछ संघीय सरकार  नीय तह मातहतमा रहेका सडक पुल तथा सामुदायिक पहुँच सुधारका लागि दिइएको बजेटको प्रगतिबारे बल्ल खोजी हुन थालेको छ
ट्रय्याक्टरको विकल्प बन्न थाले हलगोरु, अनुदान दिएर पाल्न प्रोत्साहन
ट्रय्याक्टरको विकल्प बन्न थाले हलगोरु, अनुदान दिएर पाल्न प्रोत्साहन चालु आर्थिक वर्षको बजेटको स्थानीय गाई र गोरु संरक्षण कार्यक्रममा छनौट भएका कुषकलाई बधवारबाट अनुदान वितरण गरिरहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए
बागुलङका १० स्थानीय तहमा ६ अर्ब ३४ करोडको हिसावकिताब
बागुलङका १० स्थानीय तहमा ६ अर्ब ३४ करोडको हिसावकिताब १० वटा स्थानीय तह भएको बागलुङका सबै स्थानीय तहले ६ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ बराबरको बजेट ल्याएका छन् । 
यस्तो छ ललितपुर, विराटनगर र वीरगञ्ज महानगरको बजेट हिसाब
यस्तो छ ललितपुर, विराटनगर र वीरगञ्ज महानगरको बजेट हिसाब देशका ६ मध्ये ५ वटा महानगरपालिकाले बजेट ल्याइसकेका छन् । काठमाडौँ महानगरपालिकाले विवादका कारण बजेट ल्याउन सकेको छैन भने पोखरा र भरतपुर महानगरले निर्धारति समय १० असार भन्दा अगावै बजेट ल्याइसकेका छन्
४७८ स्थानीय तहको बजेटबारे संघीय सरकार बेखबर, यसकारण संघलाई गन्दैनन् स्थानीय सरकार 
४७८ स्थानीय तहको बजेटबारे संघीय सरकार बेखबर, यसकारण संघलाई गन्दैनन् स्थानीय सरकार  देशभरका ७२४ वटा स्थानीय सरकारहरुले आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट ल्याइसकेका छन् । तर स्थानीय तहको बजेटको एकीकृत तथ्यांक राख्ने संघीय संरचनामा भने यो तथ्यांकप्रति बेखबरजस्तै छ । 
रास्वपा र राप्रापाको बाटोमा गाउँँका ५ सरकार, कसले किन गरे बजेट बहिष्कार ? 
रास्वपा र राप्रापाको बाटोमा गाउँँका ५ सरकार, कसले किन गरे बजेट बहिष्कार ?  निर्धारित मति अर्थात १० असारभित्रमा देशभरका ३९ वटा स्थानीय तह बजेट ल्याउनै असफल भए । बजेट ल्याएकामध्ये पनि ५ वटा स्थानयि तहका जनप्रतिधिलिे भने केन्द्रको सिको गर्दै सभा बहिष्कार गरको छन् ।
Weather Update