आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात हुन सक्ने
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ ।
सर्लाहीमा ट्याक्टरले दियो ठक्कर, दुई वर्षीया बालिकाको मृत्यु
सर्लाहीमा ट्याक्टरले दियो ठक्कर, दुई वर्षीया बालिकाको मृत्यु बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्वामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन भएको हो । मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी आगामी फागुन २० गते सम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता भट्टराईले बताए।
कारागार तोडफोड गरी फरार पाँच जना प्रतिवादी पक्राउ
कारागार तोडफोड गरी फरार पाँच जना प्रतिवादी पक्राउ पक्राउ पर्नेमा व्यास नगरपालिका–८ बस्ने ५२ वर्षीय शमशेर कुमाल रहेका छन् । उनीमाथि जबरर्जस्ती चोरी मुद्दामा जिल्ला अदालतको लगत नं ५८१ अनुसार रु ४७ हजार ८५० जरिवाना तोकिएको थियो । धरौटी तिर्न नसकेपछि निजलाई कारागार चलान गरिएको थियो। त्यसैगरी बन्दीपुर गाउँपालिका–४ का ३४ वर्षीय आशिष कायस्थ लागुऔषध मुद्दामा पक्राउ परेका...
शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा
शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै दुई दिन बिदा दिएको जानकारी दिए।
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन् । मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ । 
रेसुङ्गा नगरपालिका र होटल पौवाबीच भएको सम्झौता सर्वाेच्चले गर्यो खारेज, यस्ताे छ कारण
रेसुङ्गा नगरपालिका र होटल पौवाबीच भएको सम्झौता सर्वाेच्चले गर्यो खारेज, यस्ताे छ कारण सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र शारङ्गा सुवेदीको इजलासले नगरपालिका र होटल पौवाबीच २०७६ कात्तिक १ गते भएको सम्झौता नै अवैध रहेको फैसला गरेको हो ।
पुस ९ गतेसम्म काठमाडौँ महानगरको खर्च १८.४८ प्रतिशत मात्रै, कुन वडाले कति गरे ?
पुस ९ गतेसम्म काठमाडौँ महानगरको खर्च १८.४८ प्रतिशत मात्रै, कुन वडाले कति गरे ? काठमाडाैँ महानगरले कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको वजेट स्वीकृत गरी कार्यान्वयन ल्याएको थियो ।
जेनजी सहिद दीपकको घर खोज्दै शिवनाथ गाउँपालिका पुग्यो प्रजिअको टोली
जेनजी सहिद दीपकको घर खोज्दै शिवनाथ गाउँपालिका पुग्यो प्रजिअको टोली जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक साउदको परिवारको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोली उनको घरमा पुगेको छ । 
बालेनलाई प्रधानमन्त्री बनाउने गरी चुनावी तालमेल गर्न प्रचण्ड तयार
बालेनलाई प्रधानमन्त्री बनाउने गरी चुनावी तालमेल गर्न प्रचण्ड तयार ‘बालेन, रवि र कुलमानबीचको विषय टुंगिएपछि नेकपासँगको विषयमा छलफल हुन्छ । उहाँहरुले नयाँ प्रधानमन्त्रीको लागि जसको नाममा सहमति गरेपनि हामीलाई आपत्ति छैन । तर, बालेनलाई प्रधानमन्त्रीको रुपमा अघि बढाउँदा जनतामा सबैभन्दा बढी सकारात्मक सन्देश जान्छ भन्ने हाम्रो कुरा हो,’
सिनामंगलको होटलबाट ३ विदेशी पक्राउ, पेटभित्रबाट निकालियो लागुऔषध
सिनामंगलको होटलबाट ३ विदेशी पक्राउ, पेटभित्रबाट निकालियो लागुऔषध   पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका तीन जना विदेशीलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ।
जनकपुर उपमहानगरको ई–रिक्सा समस्या समाधान गर्न अध्ययन समिति गठन
जनकपुर उपमहानगरको ई–रिक्सा समस्या समाधान गर्न अध्ययन समिति गठन उपमहानगरपालिका भित्र लामो समय देखि ई–रिक्साको व्यवस्थापन समस्या रहेको छ । सोही निवारण गर्नका लागि ई-रिक्सा व्यवस्थापन, सञ्चालन तथा दर्तासम्बन्धी समस्या समाधानका लागि पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको हो।
Weather Update