शिक्षा अधिकृत थुन्ने दुई शिक्षकको गयो जागिर
सोमबार, जेठ १४, २०८१

राजस्व कार्यालयहरुको बेवास्ताले आयकर छल्ने र कामदार ठग्ने साधन बन्यो सामाजिक सुरक्षा कोष
सोमबार, जेठ १४, २०८१
राजस्व कार्यालयहरुले कर्मचारी विवरणको यकिन संख्या पहिचान गरेर योगदानमा आधारित सामाजिक सुरक्षा कोषसँग समन्वय गरेको अवस्थामा के भएको हो भन्ने सहजै खुल्न सक्ने अवस्था छ । तर, आन्तरिक राजस्व विभाग वा अर्थमन्त्रालयले यतापट्टि ध्यान लिएको छैन ।

स्थानीय तहहरुको बेरुजु हिसावः एक वर्षमा घटाए १० अर्ब, बढाए ३१ अर्ब
आइतबार, जेठ १३, २०८१
यस्तो बेरुजुमध्ये ३१ अर्ब १ करोड रुपैयाँ भने सोही आर्थिक वर्षको हो । सो आर्थिक वर्षमा स्थानीय तहहरुले १० अर्ब १६ करोड २२ लाख रुपैयाँ बेरुजु फछ्र्योट तथा संपरीक्षण गरेको महालेखाले जानकारी दिएको छ । बाँकी रकम अघिल्ला वर्षहरूकाे हाे ।

पालिकाका पदाधिकारी र सदस्यका स्वकीय सचिवलाई दिइयो नियम विपरित ९ करोड
आइतबार, जेठ १३, २०८१
प्रदेश सभाले जारी गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐनमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले स्वकीय सचिव तथा सल्लाहकार राख्न पाउने भन्ने व्यवस्था छैन ।

भेरीगंगा नपाका तत्कालिन प्रमुख कार्यकारीलाई भ्रष्टाचारको अभियोग, ‘गिटी बालुवा ठेक्कामा अनियमितता गरे’
आइतबार, जेठ १३, २०८१
अख्तियारले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई ३६ लाख ७८ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

४४ सार्वजनिक संस्थानः २६ कम्पनीले नाफा कमाउँदा १५ घाटामा, ३ कम्पनीको शून्य कारोबार
आइतबार, जेठ १३, २०८१
स्वामित्वका आधारमा हेर्दा २० वटा नेपाल सरकारको पूर्ण स्वामित्वमा र २४ वटा अधिकांश स्वामित्वमा रहेका छन् ।

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, मंगलबार दिउँसो १ बजे बजेट भाषण
आइतबार, जेठ १३, २०८१
हरेक आर्थिक वर्षको बजेट जेठ १५ गते सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

विद्यालयको भवन निर्माणमा अनियमितता, निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, जेठ १३, २०८१
आयोगले शुक्रबार विशेष अदालतमा कालिकोट जिल्लाको पलाँता गाउँपालिकाको वडा नम्बर १ मा रहेको कालिका माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको भन्दै ८ जना विरुद्ध मुद्दा दायर गरेको हो

आजदेखि पोलियोविरुद्धको खोप अभियान सुरु, देशभर साढे १४ लाख बालबालिकालाई लगाइने
आइतबार, जेठ १३, २०८१
यस्तै २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई पनि सरकारले खोप लगाउने भएको छ