काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच एकता हुने भएको छ ।
एकताका लागि बुधबार भएको सहमतिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।
एकता घोषणासभा यही पुस १६ गते राष्ट्रियसभामा हुने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२ २०:०३
प्रतिक्रिया दिनुहोस्







