जुटे पूर्व पञ्चहरूको दल, राप्रपा र राप्रपा नेपालबीच भयो एकीकरण
बुधबार, पुस १६, २०८२
नेकपा र नाउपाबीच एकता गर्न सहमतिपत्रमा हस्ताक्षर
सोमबार, पुस १४, २०८२
सहमतिअनुसार एकीकरणपछि नागरिक उन्मुक्ति पार्टीका सबै संरचना र जनवर्गीय सङ्गठन नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुनेछ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
राप्रपा र राप्रपा नेपालबीच एकताको सहमति, १६ गते घोषणा सभा
बुधबार, पुस ९, २०८२
एकताका लागि बुधबार भएको सहमतिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।
रास्वपासँग एकता गर्ने विवेकशीलको निर्णय
बुधबार, मंसिर १०, २०८२
विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता हुने भएको छ । विवेकशील साझाले रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको छ ।
माओवादी-नेकपा एससहितका दलबीच यस्ता छन् एकताको सहमति
आइतबार, कात्तिक १६, २०८२
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादीसहितका दलबीच एकताका लागि विभिन्न सहमति गरिएको छ ।


