राप्रपा संसदीय दलको नेतामा शाही चयन
बिहीबार, चैत ५, २०८२
यी हुन देशभरबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको लागि उठाएका उम्मेदवारहरु
मंगलबार, माघ ६, २०८२
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट उम्मेदवार बनेका छन् । यस्तै, राप्रपा नेता तथा चर्चित कानुन व्यवसायी स्वागत नेपाल झापा–२ बाट उम्मेदवार बनेका छन् ।
राप्रपा र राप्रपा नेपालबीच एकताको सहमति, १६ गते घोषणा सभा
बुधबार, पुस ९, २०८२
एकताका लागि बुधबार भएको सहमतिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।
राप्रपाद्वारा प्रधानमन्त्रीसँग राजा, दल र जेनजीबीच समझदारीको प्रस्ताव
शनिबार, मंसिर १३, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीको प्रस्ताव गरेको छ।
राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु सिंहदरबारबाटै पक्राउ
आइतबार, वैशाख ७, २०८२
प्रदर्शन स्थलमा जानुअघि सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा जम्मा भएका थिए । संसदीय दलको कार्यालयमा जाँदा अस्वभाविक प्रहरी परिचालन गरिएको राप्रपाको आरोप छ ।
राजावादीले आश गरेका बालेनसँग नै किन भिड्दै छन् राजावादी ?
सोमबार, फागुन २६, २०८१
महानगरले यस्ते पत्र पठाएपछि राप्रपा रिसाएको छ । सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले काठमाडौँ महानगरपालिका आफ्नो पार्टी र राजासंस्थाप्रति पूर्वाग्रही भएको आरोप लगाएका छन् । यस्तै, उनले महानगरले उल्लेख गरेको जरिवाना नतिर्ने पनि बताएका छन् ।
राप्रपाले बनायो स्थानीय तह परिचालन विभाग, यी हुन् सदस्य
मंगलबार, कात्तिक २७, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका मनोनयन गरेको छ
दलहरू स्थानीय तह उपनिर्वाचनमा केन्द्रित, कुन दलको कस्तो रणनीति ?
शुक्रबार, कात्तिक २३, २०८१
स्थानीय तहको उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरु रणनीति बनाउन सक्रिय भएका छन् । स्थानीय तहमा रिक्त ४४ पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।
स्थानीय तह उपनिर्वाचन : यही हुन् राप्रपाका २२ चुनावी कमान्डर
बिहीबार, कात्तिक २२, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २२ चुनावी कमान्डर तोकेको छ ।


