छिन्नमस्ताका विपन्न नागरिकलाई निःशुल्क बिजुली मिटर
आइतबार, पुस २१, २०८१
सूर्यबिनायक नगरपालिकाको ६ महिनाको बजेट खर्च जम्मा १६ प्रतिशत
आइतबार, पुस २१, २०८१
सूर्यविनायक नगरपालिकाको १७औँ नगर अधिवेशनले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ ।
पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको प्रश्न– दलको नेता बन्ने कि सामाजिक रुपान्तरणको नायक ?
शुक्रबार, पुस १९, २०८१
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिमा फर्किएर एउटा दलको नेता बन्ने कि सामाजिक रुपान्तरणको नायक बन्ने भन्ने विकल्प पूर्वराष्ट्रपतिहरुमा रहेको बताए ।
कर्णाली सरकारको १८ निर्णय : प्रदेशसभाको अधिवेशन आह्वानदेखि मुख्यमन्त्री डिजिटल शिक्षा कार्यविधि स्वीकृत
शुक्रबार, पुस १९, २०८१
कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्ले गरेको विभिन्न १८ वटा निर्णय गरेको सार्वजनिक गरिएको छ ।
सुन्दर गोसाइकुण्डको लोभलाग्दो विकास, साकार हुँदैछ सुसंस्कृत र समृद्धिको योजना
शुक्रबार, पुस १९, २०८१
पालिकाभरका सडक निर्माण नियमित मर्मत सम्भार, खानेपानी पूर्वाधारजस्ता काममा जनताले गुनासो गर्नु नपर्नेगरी काम भइरहेको सुनाउँछन् प्रमुख प्रशाुकीय अधिकृत दुतेन्द्र चाम्लिङ।
आज राति धेरै उल्का वर्षा हुने, सफा आकाशमा हेर्न सकिने
शुक्रबार, पुस १९, २०८१
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले शुक्रबार अत्यधिक उल्का वर्षा हुने जनाएको छ ।
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका प्रमुख र अध्यक्ष धनगढीमा, यस्तो छ कार्यक्रम
शुक्रबार, पुस १९, २०८१
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका अध्यक्ष र प्रमुखहरुको आजबाट धनगढीमा अन्तरकृया सुरु भएको छ
ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि लेखा समिति सभापति पोखरेलले बर्खास्त गरे स्वकीय सचिवलाई
शुक्रबार, पुस १९, २०८१
संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले गठी आरोपमा पक्राउ पुर्जी जारी भएपछि आफ्नो स्वकीय सचिवबाट अनिलकुमार पोखरेललाई हटाएका छन् ।
ग्लोबल आइएमई बैंकले सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्छ : अध्यक्ष ढकाल
शुक्रबार, पुस १९, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।
सशस्त्र प्रहरीमा इन्सपेक्टरसहित ८ पदमा ११७९ जनालाई जागिरको अवसर
शुक्रबार, पुस १९, २०८१
सशस्त्र प्रहरीले बलले प्रहरी निरीक्षकसहित विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।
मधेशको स्थानीय सेवा ऐनमा गम्भीर त्रुटी भएपछि सुझाव दिन बनाइयो समिति
शुक्रबार, पुस १९, २०८१
मधेश प्रदेश सरकारले ऐन बनाउने बेलामा यसरी सरुवा भएर आएका स्थानीय तहका कर्मचारीको पदाधिकार के हुने भन्ने विषयमा नवोलेको कारण कर्मचारीहरुको पदाधिकार कहाँ हो भन्ने अन्योल देखिएको छ ।
एमसीसीले नेपाललाई थप्यो ७ अर्ब अनुदान
शुक्रबार, पुस १९, २०८१
एमसीसीले अनुदान बढाएपछि यस अन्तर्गतका परियोजना कार्यान्वयनमा कुल ७४ करोड ७० लाख अमेरिकी डलर अर्थात् करिब १ खर्ब २ अर्ब रुपैयाँ लगानी हुने भएको छ ।


