Odapalika - The Fourth Estate - चौथो अंग
ईश्वर पोखरेलले पाए टिकट, यी हुन काठमाडौँमा एमालेका उम्मेदवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले पार्टी केन्द्रले क्षेत्र नं ५ मा पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । पोखरेल विगतको प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट उम्मेदवार हुँदै आएका थिए ।

अन्य कुन क्षेत्रमा को उम्मेदवार ?

काठमाडौँ क्षेत्र नं १ मा मोहन रेग्मी

क्षेत्र नं २ मा मणिराम फुयाल

क्षेत्र नं ३ मा रामेश्वर फुयाल

क्षेत्र नं ४ मा बाँकी

क्षेत्र नं ५ ईश्वर पोखरेल

क्षेत्र नंं ६ मा अमनमान मास्के

क्षेत्र नं ७ मा प्रकाश श्रेष्ठ

क्षेत्र नं ८ मा राजु शाक्य

क्षेत्र नं ९ मा अजयक्रान्ति शाक्य

क्षेत्र नंं १० मा विनोद श्रेष्ठ

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update