एमाले सचिवालय बैठकः बालेन सरकारलाई बधाई दिनदेखि यी हुन् ६ निर्णयहरु
शुक्रबार, चैत २०, २०८२
प्रहरीले भन्यो- एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ
शनिबार, चैत १४, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
ओली लेखक पक्राउः एमालेमा तरंग, कांग्रेस बेखबर जस्तै
शनिबार, चैत १४, २०८२
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएपछि ती नेता सम्बद्ध पार्टीको फरक प्रतिक्रिया देखिएको छ ।
एमालेले भन्योः निर्वाचनको समीक्षा प्रतिवेदन पठाउनु
सोमबार, चैत ९, २०८२
एमालेले तल्ला कमिटीलाई निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन निर्देशन दिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। ‘ती सुझावका आधारमा हामीले बैठकबाट पनि निर्वाचनको समीक्षा गर्नेछौँ‚’ उनले भने ।
प्रमुख प्रतिपक्ष दलको नेता बन्न एमालेसँग पार्टी एकताको प्रयासमा प्रचण्ड
बिहीबार, फागुन २८, २०८२
एमाले र नेकपाबीच एकीकरण भएमा सो पार्टीको सिट संख्या ४२ हुनेछ, जुन नेपाली कांग्रेसभन्दा बढी हो । यस्तो अवस्थामा प्रचण्ड संसदमा प्रतिपक्षी दलको नेता हुनेछन् ।
एमाले अध्यक्ष ओलीले ‘दम्भ’ फेलः चुनाव हार्ने यी हुन् पदाधिकारी
शनिबार, फागुन २३, २०८२
उपमहासचिव रघुवीर महासेठले पनि ८ हजार मत समेत पाउन सकेका छैनन् । मतगणना जारी रहँदा रास्वपाका राजकिशोर महतोले ३२ हजार ५९३ मत ल्याएका छन् । यहाँ कांग्रेस उम्मेदवार महेन्द्र यादवले ११ हजार ८४४ मत ल्याउँदा महासेठले मात्र ७ हजार ३४८ मत पाएका छन् ।
एमाले र प्रलोपाबीच तालमेल गर्ने सहमति
आइतबार, माघ ११, २०८२
दुई दलबीचमा आज भएको सहमतिअनुसार प्रलोपाबाट पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वीरुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा ‘आँखा’ चिह्नमा एमालेले सहयोग गर्ने सहमति भएको हो ।
ईश्वर पोखरेलले पाए टिकट, यी हुन काठमाडौँमा एमालेका उम्मेदवार
सोमबार, माघ ५, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिवार एमालेको सचिवालय बैठक, प्रत्यक्षतर्फका उम्मेदवार तय गर्ने
शुक्रबार, माघ २, २०८२
उनका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।
एमालेद्वारा पार्टीको अन्तरपार्टी निर्देशन जारी, यी विषय छन् समावेश
बिहीबार, पुस २४, २०८२
युवा परिचालन गर्न केन्द्रमा संयोजक क्षितिज थेवे र सहसंयोजकः समिक बडाल, कोशी प्रदेशमा संयोजक मनोज ताम्ली, मधेस प्रदेशमा मोविन आलम, बागमतीमा अमित लामा, राजधानी प्रदेशमा अमन मास्के, गण्डकीमा आरसी लामिछाने, लुम्बिनीमा विमला विक, कर्णालीमा दानसिं परियार र सुदूरपश्चिम प्रदेशमा संयोजक कमला बोहरालाई बनाएको छ ।
एमाले सचिवालय बैठकः निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन
मंगलबार, पुस २२, २०८२
ललितपुरको च्यासलमा आज बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिए। समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, नेता ईश्वर पोखरेल प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।
एमालेले आयोगमा बुझाएको समानुपातिकको बन्द सूची
सोमबार, पुस १४, २०८२
पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा पुष्प कँडेललगायतका नेताको नाम समावेश गरिएको छभने महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतका नाम समेटिएको छ ।


