७७ जिल्लामा नेकपा एमालेको प्रदर्शनसहित सभा सम्पन्न
७७ जिल्लामा नेकपा एमालेको प्रदर्शनसहित सभा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले शनिबार (कात्तिक २९) ७७ वटै जिल्लामा प्रदर्शनसहित जनसभा गरेको छ ।
एमालेको महाधिवेशनस्थल काठमाडौं सारियो
एमालेको महाधिवेशनस्थल काठमाडौं सारियो आउँदो मंसिर २७ देखि २९ गतेसम्म हुने नेकपा (एमाले)को ११औँ महाधिवेशनको स्थान फेरिएको छ ।
तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्न माग
तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्न माग लुटिएका हातहतियार र गोलीगट्ठा कति संख्यामा बरामद गरिन्छ, हरेक दिन विवरण सार्वजनिक गर्नुस् भन्दै उनीहरूले लुटेराको विवरण र सरकारी तथा निजी घरमा आगजनी गर्ने, लुटपाट गर्ने व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
एमालेमा विद्याको च्याप्टर क्लोज, अर्को ५ वर्ष ओलीकै रजगज 
एमालेमा विद्याको च्याप्टर क्लोज, अर्को ५ वर्ष ओलीकै रजगज  नेकपा एमालेले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ ।
एमालेले चैतभरमा ६७४३ वडाको अधिवेशन गरिसक्ने, यस्तो छ १० बुँदे प्राथमिकता 
एमालेले चैतभरमा ६७४३ वडाको अधिवेशन गरिसक्ने, यस्तो छ १० बुँदे प्राथमिकता  नेकपा एमालेले चैतभित्रै सबै वडाको अधिवेशन सक्न स्थानीय पार्र्टी नेतृत्वलाई निर्देशन दिएको छ
एमाले पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा सूर्यमान दोङ 
एमाले पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा सूर्यमान दोङ  नेकपा एमाले पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा सूर्यमान दोङ चयन भएका छन् ।  
सहरी जनता र स्थानीय तहमा पार्टी अलोकप्रिय बन्दै गएको एमाले निष्कर्ष 
सहरी जनता र स्थानीय तहमा पार्टी अलोकप्रिय बन्दै गएको एमाले निष्कर्ष  अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा एमाले शहरु जनमतमा कमजोर बन्दै गएको स्वीकार गरिएको छ भने केन्द्रीय कमिटी बैठकले उनको यो प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ
सहकारीको समस्या समाधान गर्न एमालेको चार सुत्र 
सहकारीको समस्या समाधान गर्न एमालेको चार सुत्र  आफ्नो प्रतिवेदनमा अध्यक्ष ओलीले विशेषगरी सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि चार उपाय उल्लेख गरेका छन् । 
प्रधानमन्त्रीले गाउँपालिकाको पूर्वअध्यक्षलाई एमालेमा प्रवेश गराए 
प्रधानमन्त्रीले गाउँपालिकाको पूर्वअध्यक्षलाई एमालेमा प्रवेश गराए  प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललगायतलाई आफ्नो पार्टीमा प्रवेश गराएका छन् । 
कांग्रेसले प्रमुख पद गुमाउँदा फाइदा लिए एमाले र माओवादी केन्द्रले, अन्य दलकाे अवस्था कस्ताे ?
कांग्रेसले प्रमुख पद गुमाउँदा फाइदा लिए एमाले र माओवादी केन्द्रले, अन्य दलकाे अवस्था कस्ताे ? स्थानीय तहको उपनिर्वाचनको परिणाम सार्वजनिक भइरहँदा नेपाली कांग्रेसले प्रमुख पद गुमाएको छ ।
काठमाडौँ–१६ मा विरासत जोगाउन कांग्रेसको कसरत, एमालेलाई रास्वपाको डर
काठमाडौँ–१६ मा विरासत जोगाउन कांग्रेसको कसरत, एमालेलाई रास्वपाको डर कांग्रेसका देवेन्द्र पाठक, एमालेका लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ, एकीकृत समाजवादीका मीनमान मानन्धर, राप्रपाबाट श्यामकृष्ण श्रेष्ठलगायतका उम्मेदवार काठमाडौं वडा नम्बर १६ को नेतृत्व लिन दौडमा छन् ।
Weather Update