एमाले महाधिवेशनः ४० बुथ गनियो, ओली रफ्तारमा, यस्तो छ शंकर र सुरेन्द्रको अवस्था
बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः पोखरेलभन्दा धेरै अघि बढे ओली, महासचिवमा कसको मत कति ?
बिहीबार, पुस ३, २०८२
प्रारम्भिक नतिजामा निवर्तमान अध्यक्ष केपी शर्मा ओली प्यानलले अग्रता लिएको छ । अध्यक्ष पदमा ओली, महासचिवमा शंकर पोखरेलसहितका पदाधिकारीले अग्रता लिएका छन् ।
एमाले महाधिवेशनः ४४३ मत गन्दा कसको कति आयो ?
बिहीबार, पुस ३, २०८२
प्रारम्भिक नतिजामा निवर्तमान अध्यक्ष केपी शर्मा ओली प्यानलले अग्रता लिएको छ । अध्यक्ष पदमा ओली, महासचिवमा शंकर पोखरेलसहितका पदाधिकारीले अग्रता लिएका छन् ।
एमाले महाधिवेशनः पदाधिकारीमा कसले कति मत ल्याए ?
बिहीबार, पुस ३, २०८२
अध्यक्ष पदमा ओली, महासचिवमा शंकर पोखरेलसहितका पदाधिकारीले अग्रता लिएका छन् ।
एमाले महाधिवेशनः शंकरले ११५ भोट ल्याउँदा कति ल्याए सुरेन्द्रले ?
बिहीबार, पुस ३, २०८२
प्रारम्भिक नतिजामा महासचिव पदका उम्मेदवार शंकर पोखरेलले अग्रता लिएका छन्। उनका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले पन्छाई रहेका छन्।
प्रारम्भिक परिणामः पोखरेलभन्दा ओली दोब्बर मतान्तरले अघि
बिहीबार, पुस ३, २०८२
प्रारम्भिक नतिजामा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन्। उनका प्रतिद्वन्द्वी ईश्वर पोखरले पन्छाई रहेका छन्।
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि (सूचीसहित)
बिहीबार, पुस ३, २०८२
नेकपा (एमाले)को महाधिवेशनमा दुई हजार २२७ प्रतिनिधिले मतदान गरेका छन् । ३६ जना भने मतदानमा सहभागी भएनन् ।
एमाले ११औं महाधिवेशनः यी हुन आजको दिनका रोचक पक्ष
बुधबार, पुस २, २०८२
भोट हाल्नकोल लागि ओली समयमै आएनन् । ओलीलाई पहिलो मत हाल्न कुर्दा सवाँ एक घण्टा ढिलो गरेर मतदान सुरू भयो ।
एमाले महाधिवेशनः कहिले सकिएला मतदान ?
बुधबार, पुस २, २०८२
एमालेको निर्वाचन आयोगले दिएको जानकारी अनुसार आज विहान ११ः४५ बजेसम्ममा ३१५ मत खसेको छ ।
एमाले महाधिवेशन : आज मतदान
बुधबार, पुस २, २०८२
नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज मतदान हुनेछ । मतदान बिहान ८ बजेबाट सुरु हुने एमालेले बताएको छ ।
एमाले महाधिवेशनको मतदान भोलिसम्मलाई सर्यो, यस्तो छ कारण
मंगलबार, पुस १, २०८२
एमाले निवर्तमान महासचिव शंकर पोखरेलले प्राविधिक कारणले मतदान सरेको जानकारी दिए ।
एमाले महाधिवेशनः कुन पदमा कसले दिए उम्मेदवारी (सुचीसहित)
मंगलबार, पुस १, २०८२
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली
शनिबार, मंसिर २७, २०८२
एमाले समावेशिताको अगुवा भएको बताउँदै उनले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशीतालाई स्थापित गरेको बताए। एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उनले एमाले गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए।


