काठमाडौँ । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदान गणनाको प्रारम्भिक नतिजा प्राप्त भएको छ ।
प्रारम्भिक नतिजामा महासचिव पदका उम्मेदवार शंकर पोखरेलले अग्रता लिएका छन्। उनका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले पन्छाई रहेका छन्।
पोखरेलले ११५ मत ल्याउँदा पाण्डेले १०८ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२ १०:३६
प्रतिक्रिया दिनुहोस्







