Odapalika - The Fourth Estate - चौथो अंग
प्रारम्भिक परिणामः पोखरेलभन्दा ओली दोब्बर मतान्तरले अघि

काठमाडौँ । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदान गणनाको प्रारम्भिक नतिजा प्राप्त भएको छ ।

प्रारम्भिक नतिजामा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन्। उनका प्रतिद्वन्द्वी ईश्वर पोखरले पन्छाई रहेका छन्। 

आृेलीले १५७ मत ल्याउँदा पोखरेलले ७४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update