प्रमुख प्रतिपक्ष दलको नेता बन्न एमालेसँग पार्टी एकताको प्रयासमा प्रचण्ड
बिहीबार, फागुन २८, २०८२
एमाले अध्यक्ष ओलीले ‘दम्भ’ फेलः चुनाव हार्ने यी हुन् पदाधिकारी
शनिबार, फागुन २३, २०८२
उपमहासचिव रघुवीर महासेठले पनि ८ हजार मत समेत पाउन सकेका छैनन् । मतगणना जारी रहँदा रास्वपाका राजकिशोर महतोले ३२ हजार ५९३ मत ल्याएका छन् । यहाँ कांग्रेस उम्मेदवार महेन्द्र यादवले ११ हजार ८४४ मत ल्याउँदा महासेठले मात्र ७ हजार ३४८ मत पाएका छन् ।
एमाले र प्रलोपाबीच तालमेल गर्ने सहमति
आइतबार, माघ ११, २०८२
दुई दलबीचमा आज भएको सहमतिअनुसार प्रलोपाबाट पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वीरुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा ‘आँखा’ चिह्नमा एमालेले सहयोग गर्ने सहमति भएको हो ।
ईश्वर पोखरेलले पाए टिकट, यी हुन काठमाडौँमा एमालेका उम्मेदवार
सोमबार, माघ ५, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिवार एमालेको सचिवालय बैठक, प्रत्यक्षतर्फका उम्मेदवार तय गर्ने
शुक्रबार, माघ २, २०८२
उनका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।
एमालेद्वारा पार्टीको अन्तरपार्टी निर्देशन जारी, यी विषय छन् समावेश
बिहीबार, पुस २४, २०८२
युवा परिचालन गर्न केन्द्रमा संयोजक क्षितिज थेवे र सहसंयोजकः समिक बडाल, कोशी प्रदेशमा संयोजक मनोज ताम्ली, मधेस प्रदेशमा मोविन आलम, बागमतीमा अमित लामा, राजधानी प्रदेशमा अमन मास्के, गण्डकीमा आरसी लामिछाने, लुम्बिनीमा विमला विक, कर्णालीमा दानसिं परियार र सुदूरपश्चिम प्रदेशमा संयोजक कमला बोहरालाई बनाएको छ ।
एमाले सचिवालय बैठकः निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन
मंगलबार, पुस २२, २०८२
ललितपुरको च्यासलमा आज बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिए। समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, नेता ईश्वर पोखरेल प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।
एमालेले आयोगमा बुझाएको समानुपातिकको बन्द सूची
सोमबार, पुस १४, २०८२
पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा पुष्प कँडेललगायतका नेताको नाम समावेश गरिएको छभने महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतका नाम समेटिएको छ ।
भोलि आयोगमा बन्दसूची बुझाउने एमाले सचिवालय बैठकको निर्णय
आइतबार, पुस १३, २०८२
आइतबार बसेको पार्टीको सचिवालय बैठकले विभिन्न जिल्ला र प्रदेशबाट आएका सिफारिसका आधारमा तयार पारिएको नामावलीलाई अन्तिम रूप दिँदै आयोगमा दर्ता गर्ने निर्णय गरेको हो।
आइतबार एमाले सचिवालय बैठक, समानुपातिक उम्मेदवार बारे छलफल
शनिबार, पुस १२, २०८२
बैठकमा प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल हुने उनले बताए। 'समानुपातिक तर्फका उम्मेदवारको नाम छनोट तथा निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक डाँकिएको छ,' सचिव डा भट्टराईले भने।
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
शुक्रबार, पुस ४, २०८२
नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज शुक्रबार बस्दै छ।
एमाले महाधिवेशनः सचिवमा महेश बस्नेतलाई सबैभन्दा बढी भोट, हारे गोकुल र कृष्णगोपालले
बिहीबार, पुस ३, २०८२
केही समयअघिसम्म ओली निकट मानिएका गोकुल बास्कोटा सचिव पदमा पराजित भएका छन् । यस्तै, केही समयअघि ओलीलाई फुटबलको पेलेसँग तुलना गर्ने कृष्णगोपाल श्रेष्ठ पनि सचिव पदमा पराजित भएका छन् ।


