यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि (सूचीसहित)
बिहीबार, पुस ३, २०८२
एमाले ११औं महाधिवेशनः यी हुन आजको दिनका रोचक पक्ष
बुधबार, पुस २, २०८२
भोट हाल्नकोल लागि ओली समयमै आएनन् । ओलीलाई पहिलो मत हाल्न कुर्दा सवाँ एक घण्टा ढिलो गरेर मतदान सुरू भयो ।
एमाले महाधिवेशनः कहिले सकिएला मतदान ?
बुधबार, पुस २, २०८२
एमालेको निर्वाचन आयोगले दिएको जानकारी अनुसार आज विहान ११ः४५ बजेसम्ममा ३१५ मत खसेको छ ।
एमाले महाधिवेशन : आज मतदान
बुधबार, पुस २, २०८२
नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज मतदान हुनेछ । मतदान बिहान ८ बजेबाट सुरु हुने एमालेले बताएको छ ।
एमाले महाधिवेशनको मतदान भोलिसम्मलाई सर्यो, यस्तो छ कारण
मंगलबार, पुस १, २०८२
एमाले निवर्तमान महासचिव शंकर पोखरेलले प्राविधिक कारणले मतदान सरेको जानकारी दिए ।
एमाले महाधिवेशनः कुन पदमा कसले दिए उम्मेदवारी (सुचीसहित)
मंगलबार, पुस १, २०८२
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली
शनिबार, मंसिर २७, २०८२
एमाले समावेशिताको अगुवा भएको बताउँदै उनले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशीतालाई स्थापित गरेको बताए। एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उनले एमाले गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए।
एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि छनोटमा समस्या
आइतबार, मंसिर १४, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रियं महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट गरिएका आठ जिल्लाबारे उजुरी परेका छन् ।
निर्वाचन गर्न प्रधानमन्त्रीले खोजिन् एमालेको साथ
बिहीबार, मंसिर ११, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा संस्थागत समर्थन र सहयोगका लागि नेकपा एमालेसँग आग्रह गरेकी छन् ।
संसद् पुनःस्थापनाका लागि एमालेको रिट दर्ता, १७ गतेलाई तोकियो पेसी
बुधबार, मंसिर १०, २०८२
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपा एमालेले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
आयोगमा एमाले दर्ता भएपश्चात् निर्वाचन हुनेमा सरकार ढुक्क
मंगलबार, मंसिर ९, २०८२
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेकपा एमालेले समेत निर्वाचन आयोगमा दल दर्ता गराएपछि चुनावप्रतिको आशंका हटेको दाबी गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा
मंगलबार, मंसिर ९, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
पार्टीमा फर्किएकालाई महाधिवेशन प्रतिनिधि बनाउने एमाले सचिवालय बैठकको निर्णय
बिहीबार, मंसिर ४, २०८२
नेकपा (एमाले)ले पार्टीमा फर्किएका नेतालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले विशेष निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।


