एमालेलाई जरिमाना बुझाउन बालेनको दोस्रो पत्र, च्यासलले देखाइदियो असली ठाउँ 
एमालेलाई जरिमाना बुझाउन बालेनको दोस्रो पत्र, च्यासलले देखाइदियो असली ठाउँ  एमाले केन्द्रीय कार्यालयका सचिवले पत्र लिए पनि आफूहरु आयोजक नभएको भन्दै आयोजकलाई नै पत्र बुझाउन सुझाव दिएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले बताए
गलत ठेगानामा बालेनकाे चिठी, आयोजक भन्छ– जरिमानाबारे थाहा छैन 
गलत ठेगानामा बालेनकाे चिठी, आयोजक भन्छ– जरिमानाबारे थाहा छैन  काठमाडौँ महानगरको चिठी भने एमाले केन्द्रीय कार्यालयको नाममा काटिएको देखिन्छ । गलत ठेगानामा काटिएको र ‘स्टन्टबाजी’ कारबाहीको जरिमाना नतिर्ने एमालेका नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । 
एमालेले कहिले तिर्छ बालेनले तोकेको १ लाख रुपैयाँ जरिमाना ?
एमालेले कहिले तिर्छ बालेनले तोकेको १ लाख रुपैयाँ जरिमाना ? काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा महानगरले सत्तारुढ दल एमालेलाई १ लाख रुपैयाँ जरिमाना तोकेको छ
दरवारमार्गबाट प्रधानमन्त्री केपी ओलीका २२ सन्देश 
दरवारमार्गबाट प्रधानमन्त्री केपी ओलीका २२ सन्देश  प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आज जागरण सभाका नाममा समकालीन राजनीतिक दल, विरोधी र देशबासीका नाममा केही गम्भीर सन्देश दिन खोजेका छन्
२०८३ असारसम्म म यो देशको प्रधानमन्त्री हो : केपी ओली
२०८३ असारसम्म म यो देशको प्रधानमन्त्री हो : केपी ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु नेतृत्वको सरकार आगामी २०८३ साल असारसम्म कायम रहने ठोकुवा गरेका छन्
स्थानीय तह उपनिर्वाचन : जब माओवादीकी उम्मेदवार एमालेलाई भोट माग्दै हिँडिन् 
स्थानीय तह उपनिर्वाचन : जब माओवादीकी उम्मेदवार एमालेलाई भोट माग्दै हिँडिन्  माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विक एमालेकी उम्मेदवार सुलोचनाकुमारी भण्डारीलाई भोट मागिरहेकी छन्
पुथा उत्तरगंगामा ५ जनाको उम्मेदवारी फिर्ता,  उपाध्यक्षमा अब एमाले र माओवादीबीच प्रतिस्पर्धा हुने 
पुथा उत्तरगंगामा ५ जनाको उम्मेदवारी फिर्ता, उपाध्यक्षमा अब एमाले र माओवादीबीच प्रतिस्पर्धा हुने  रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएका पाँचजनाले फिर्ता लिएसँगै अब एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ । 
कीर्तिपुरकाे मेयरमा एमालेसहित ३ जनाको उम्मेदवारी दर्ता, वडामा कसकसको ? 
कीर्तिपुरकाे मेयरमा एमालेसहित ३ जनाको उम्मेदवारी दर्ता, वडामा कसकसको ?  एमालेले मेयरमा डा सुरेन्द्र माननधर तथा वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीको मनोनयन दर्ता गराएको छ
दलहरू स्थानीय तह उपनिर्वाचनमा केन्द्रित, कुन दलको कस्तो रणनीति ?
दलहरू स्थानीय तह उपनिर्वाचनमा केन्द्रित, कुन दलको कस्तो रणनीति ? स्थानीय तहको उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरु रणनीति बनाउन सक्रिय भएका छन् । स्थानीय तहमा रिक्त ४४ पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । 
एमालेले वडास्तरीय क्रिकेट प्रतियोगिता गर्दै 
एमालेले वडास्तरीय क्रिकेट प्रतियोगिता गर्दै  हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ
कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति सार्वजनिक, यी हुन् बुँदाहरू
कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति सार्वजनिक, यी हुन् बुँदाहरू समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने रहेको छ । 
Weather Update