संसद्मा रास्वपाका सांसदको ‘धम्की’, एमाले सांसद भन्छन्– फाइल खोलेर देखाउनुस्
सोमबार, असार २४, २०८१
बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरियो, मन्त्रीले बुझाए राजीनामा
सोमबार, असार २४, २०८१
प्रधानमन्त्री प्रचण्डलाई एमालेको ध्यानाकर्षण– दीर्घकालीन असर गर्ने काम नगर्नू
बिहीबार, असार २०, २०८१
पार्टी सदस्यता लिएको ३ वर्षपछि मात्र एमालेको जिल्ला कमिटी सदस्य बन्न पाइने
आइतबार, माघ ७, २०८०
जिल्ला कमिटीमा सदस्यको उम्मेदवार हुन पार्टी सदस्यता लिएको कम्तीमा तीन वर्षको समयावधि पूरा गरेको वा पालिका कमिटी सदस्य वा वडा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने एमालेले मापदण्ड बनाएको छ
‘जाँड खाने’ महेश राई, लाग्ने एमालेलाई ?
शुक्रबार, मंसिर २९, २०८०
एमालेले लेगुवा घटनाको विषयान्तर गर्न जरुरी छैन । महेश राईकी श्रीमतीलाई ल्याएर ‘जाँड खाएको थियो’ भन्ने पुष्टि गराउने प्रयासले एमालेको नियतमाथि प्रष्टता होइन, संसय बढाउँछ । र, यसमा एमाले पंक्ति जसरी खनिएको छ, त्यो हेर्दा महेश राईले ‘खाएको जाँड’ एमालेलाई लागेको छ ।
मध्यपहाडमा गज्जव देखिएको एमाले
बिहीबार, मंसिर २८, २०८०
सुरुमै प्रष्टीकरण– यो पढ्दै गर्दा तपाईंले पंक्तिकारलाई एमालेको कार्यकर्ताको ट्याग भिराइदिन सक्नुहुन्छ । यो तपाईंको स्वतन्त्रता हो । र, वास्तविक कुरा के चैँ हो भने मध्यपहाडमा यसपालि एमाले गज्जव देखिएको छ । वेल डन एमाले !
कर्णाली जाँदै एमालेको ‘समृद्धिका लागि संकल्प’ पदयात्रा
आइतबार, मंसिर १७, २०८०
नेकपा एमालेले १४ मंसिरबाट सञ्चालन गरिरहेको ‘समृद्धिका लागि संकल्प’ पदयात्राको चौथो दिन आज सुदूरपश्चिम प्रदेशको यात्रा सकेर कर्णाली प्रवेश गर्दैछ
एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आजदेखि
बिहीबार, मंसिर १४, २०८०
एमालेले ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर पश्चिम झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्मको १ हजार ८७९ किलोमिटरको मध्यपहाडी लोकमार्गमा गर्न लागेको पदयात्रा आजबाट सुरु
किन बस्दैछ एमालेको विशेष बैठक ?
शनिबार, मंसिर २, २०८०
नेकपा एमालेको विशेष बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो


