एमालेमा फेरिए स्थानीय तहका इन्चार्ज
शनिबार, भदौ २, २०८०
प्रतिनिधि सभा बैठक आज, के गर्ला एमालेले ?
सोमबार, साउन १५, २०८०
एमाले नेताहरुले माग सम्वोधन नभएसम्म बैठक चल्न नसक्ने बताएका कारण कुनै ठोस सहमति नभए आजको बैठक चल्न सक्ने देखिएको छैन
राष्ट्रिय सभा बैठक आज, तर एमालेले अवरोध गर्ने
बिहीबार, साउन ११, २०८०
संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ
प्रदेशका आधा कार्यकाल नसकिदै अधिवेशन गर्न जुट्यो एमाले
बुधबार, साउन १०, २०८०
एमालेले कोशीमा असोज १२ र १३, मधेशमा असोज ५ र ६, बागमतीमा ८ र ९,लुम्बिनीमा भदौ १६ र १७, कर्णालीमा भदौ २९ र ३० र सुदूरपश्चिममा भदौ २२ र २३ गते अधिवेशन गर्ने भएको छ
सुनसँग जोडेर ओलीको कटाक्षः आकाशमा चिल देखाएर भुइँमा के लुकाउन खोजेको ?
मंगलबार, साउन ९, २०८०
नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्रिभुवन विमानस्थलबाट समातिएको सय केजी सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आशंका व्यक्त गरे


