एमाले प्रदेश अधिवेशानः उपत्यका विशेषमा प्रेम पराजुली सर्वसम्मत
एमाले प्रदेश अधिवेशानः उपत्यका विशेषमा प्रेम पराजुली सर्वसम्मत कपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन्
एमाले प्रदेश अधिवेशनः गण्डकीमा शर्मा बिजयी, उपत्यकाको उद्घाटन आज 
एमाले प्रदेश अधिवेशनः गण्डकीमा शर्मा बिजयी, उपत्यकाको उद्घाटन आज  बिहीबार भएको मतदानमा मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी  प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन् । नवराजले  ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खसेको थियो
एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित 
एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित  एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतले  पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन्
एमाले प्रदेश अधिवेशन : कोशी र कर्णालीमा आज मतदान
एमाले प्रदेश अधिवेशन : कोशी र कर्णालीमा आज मतदान कर्णालीमा मतदान बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ । प्रदेश अध्यक्षको लागि मीनबहादुर शाही, गुलाबजङ्ग शाह र प्रकाश रोकायाको अध्यक्षमा उम्मेदवारी छ । अधिवेशनमा प्रदेश भरिका ६ सय ४ जना प्रतिनिधि छन्
एमाले बागमती अध्यक्षमा ढुंगेल निर्वाचित हुँदा सिलवाल ठहरिए भाग्यमानी 
एमाले बागमती अध्यक्षमा ढुंगेल निर्वाचित हुँदा सिलवाल ठहरिए भाग्यमानी  सचिवमा निर्वाचित पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका सिलवाल भने यो निर्वाचनमा भाग्यमानी सावित भएका छन् । उनले जम्मा १ मतले चुनाव जितेका छन्
एमाले प्रदेश अधिवेशनः कोशीमा उद्घाटन, बागमतीमा मतदान, मधेशको २४ गते  
एमाले प्रदेश अधिवेशनः कोशीमा उद्घाटन, बागमतीमा मतदान, मधेशको २४ गते    नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन्
एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आज
एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आज नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । सोमबार पार्टी अध्यक्ष केपी शर्माले उद्घाटन गरेको अधिवेशनको आज प्रज्ञा भवन कमलादीमा बन्दसत्र हुन लागेको हो
एमाले प्रदेश अधिवेशनः मधेसको स्थगित, लुम्बिनीमा आज मतदान 
एमाले प्रदेश अधिवेशनः मधेसको स्थगित, लुम्बिनीमा आज मतदान  नेकपा एमालेको मधेस प्रदेशको अधिवेशन सरेको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो
३४ वर्षपछि सर्रे अम्वासको काठघरमा फर्कदै एमाले
३४ वर्षपछि सर्रे अम्वासको काठघरमा फर्कदै एमाले प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने भएको हो
कांग्रेसले जितेको वडामा एमालेको सचिवालय बैठक, यसकारण ऐतिहासिक छ जबज जन्माउने काठघर 
कांग्रेसले जितेको वडामा एमालेको सचिवालय बैठक, यसकारण ऐतिहासिक छ जबज जन्माउने काठघर  सर्रे अम्बस त्यो ठाउँ हो जहाँ तत्कालीन मालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा मात्र निर्वाचित भएनन्, जनताको बहुदलीय जनवाद सिद्धान्तलाई पार्टीले अंगीकार गर्दैै प्रजातान्त्रिक आन्दोलनको उद्घोष भएको थियो
कोशीका मुख्यमन्त्रीविरुद्ध फेरि अदालत पुग्यो एमाले 
कोशीका मुख्यमन्त्रीविरुद्ध फेरि अदालत पुग्यो एमाले  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा संविधानविपरित प्रक्रिया अपनाएको भन्दै प्रतिपक्षी दल एमालेले सर्वोच्च अदालत पुगेको छ
हेल्लो एमाले ! दिउँसो १ बजे संसद बैठक चल्न दिने हो ? 
हेल्लो एमाले ! दिउँसो १ बजे संसद बैठक चल्न दिने हो ?  संघीय संसदअन्र्तगत प्रतिनिधिसभाको बैठक आज (आइतबार)का लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुबै सदनका बैठकहरूमा अवरोध जारी राखेपछि आजसम्मका लागि बैठक स्थगित गरिएको हो
Weather Update