Odapalika - The Fourth Estate - चौथो अंग
एमाले महाधिवेशनः पोखरेलभन्दा धेरै अघि बढे ओली, महासचिवमा कसको मत कति ?

काठमाडौँ । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदान गणनाको प्रारम्भिक नतिजा प्राप्त भएको छ ।

प्रारम्भिक नतिजामा निवर्तमान अध्यक्ष केपी शर्मा ओली प्यानलले अग्रता लिएको छ ।

अध्यक्ष पदमा ओली, महासचिवमा शंकर पोखरेलसहितका पदाधिकारीले अग्रता लिएका छन् ।

कसले कति मत ल्याए ?

अध्यक्ष पदमा:

• केपी शर्मा ओली — ४८९ मत

• ईश्वर पोखरेल — १७७ मत

महासचिव

• शंकर पोखरेल — ३६४

• सुरेन्द्र प्रसाद पाण्डे — ३०२

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update