Odapalika - The Fourth Estate - चौथो अंग
एमाले महाधिवेशनः पदाधिकारीमा कसले कति मत ल्याए ?

काठमाडौँ । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदान गणनाको प्रारम्भिक नतिजा प्राप्त भएको छ ।

प्रारम्भिक नतिजामा निवर्तमान अध्यक्ष केपी शर्मा ओली प्यानलले अग्रता लिएको छ ।

अध्यक्ष पदमा ओली, महासचिवमा शंकर पोखरेलसहितका पदाधिकारीले अग्रता लिएका छन् ।

कसले कति मत ल्याए ?

अध्यक्ष

• ईश्वर पोखरेल — ७४

• केपी शर्मा ओली — १५७

उपाध्यक्ष

• अरुण नेपाल — ३८

• गुरु प्रसाद बराल — १०९

• गोकर्ण राज विष्ट — १३३

• टंक प्रसाद कार्की — ४३

• पर्शुराम मेघी गुरुङ — ४७

• पृथ्वी सुव्वा गुरुङ — १७१

• भीम प्रसाद आचार्य — २७

• रघुजी पन्त — १२३

• रामबहादुर थापा ‘बादल’ — १५३

• विन्दा पाण्डे — ९८

• विष्णु प्रसाद पौडेल — १७३

महासचिव

• शंकर पोखरेल — ११५

• सुरेन्द्र प्रसाद पाण्डे — १०८

उपमहासचिव

• आनन्द प्रसाद पोखरेल — ७१

• योगेश भट्टराई — १४०

• रघुवीर महासेठ — १२६

• राजेन्द्र प्रसाद गौतम — २६

• लेखराज भट्ट — १४७

• विष्णु प्रसाद रिमाल — १०५

• वैजनाथ चौधरी — ५४

सचिव

• अग्नि प्रसाद खरेल — ७७

• इन्द्रलाल सापकोटा — ४१

• कर्णबहादुर थापा — ९३

• कृष्ण गोपाल श्रेष्ठ — ५९

• खगराज अधिकारी — १३२

• गोकुल प्रसाद बास्कोटा — १०४

• छविलाल विश्वकर्मा — १४५

• ठाकुर प्रसाद गैरे — ९३

• पद्मा कुमारी अर्याल — १५२

• पुरुषोत्तम पौडेल — ४९

• पेम्बा लामा — ५०

• भानुभक्त ढकाल — १०७

• महेश बस्नेत — १४८

• यमलाल कँडेल — १२८

• रचना खड्का — ८३

• राजन भट्टराई — ११३

• लालबाबु पण्डित — ७३

• विनोद प्रसाद ढकाल — ८२

• शेरधन राई — १४१

• हिक्मत कुमार कार्की — १३८

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update