Odapalika - The Fourth Estate - चौथो अंग
एमालेको अध्यक्षमा दुई तिहाई मतसहित ओली विजयी, अरु कसकसले जिते ?

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । उनले झण्डै दुई तिहाई मत पाएका छन् ।

एमाले निर्वाचन आयोगले दिएको जानकारीअनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । 

यस्तो अन्य पदाधिकारीको मत

एमाले ११ औं महाधिवेशन मतपरिणाम -

पदाधिकारी  मतपरिणाम 

एमालेको ११ औं महाधिवेशनको फाइनल नतिजा :

अध्यक्ष (१)

• केपी शर्मा ओली : १६६३ (विजयी)

• ईश्वर पोखरेल : ५६४

उपाध्यक्ष (५)

• पृथ्वी सुब्बा गुरुङ : १७३७ (विजयी)

• विष्णु प्रसाद पौडेल : १६७५ (विजयी)

• रामबहादुर थापा ‘बादल’ : १५१६ (विजयी)

• गोकर्ण राज विष्ट : १३६८ (विजयी)

• रघुजी पन्त : १२५८(विजयी)

• बिन्दा पाण्डे : ९२१

• परशुराम मेघी गुरुङ : ४६१

• अरुण नेपाल : ४३९

• टंक प्रसाद कार्की : ३५८

• भीमप्रसाद आचार्य : २६५

महासचिव (१)

• शंकर पोखरेल : १२२८ (विजयी)

• सुरेन्द्र प्रसाद पाण्डे : ९९९

उपमहासचिव (३)

• लेखराज भट्ट : १४५२ (विजयी)

• रघुवीर महासेठ : १३६८ (विजयी)

• योगेश भट्टराई : १३४८ (विजयी)

• विष्णु प्रसाद रिमाल : १०९१

• आनन्द प्रसाद पोखरेल : ६३५

• वैजनाथ चौधरी : ५१७

• राजेन्द्र प्रसाद गौतम : २७०

सचिव (९)

• महेश बस्नेत : १५४४ (विजयी)

• पद्मा कुमारी अर्याल : १५३० (विजयी)

• छविलाल विश्वकर्मा : १५०६ (विजयी)

• शेरधन राई : १५०३ (विजयी)

• खगराज अधिकारी : १२३१ (विजयी)

• हिक्मत कुमार कार्की : १३३७ (विजयी)

• यमलाल कँडेल : ११८५ (विजयी)

• राजन भट्टराई : ११८१ (विजयी)

• भानुभक्त ढकाल : ११०८ (विजयी)

• गोकुल प्रसाद बास्कोटा : १०३०

• ठाकुर प्रसाद गैरे : ८८३

• रचना खड्का : ८७७

• कर्णबहादुर थापा : ८४७

• अग्नि प्रसाद खरेल : ७१६

• विनोद प्रसाद ढकाल : ६८४

• कृष्ण गोपाल श्रेष्ठ : ६२५

• पेम्बा लामा : ४९३

• लाल बाबु पण्डित : ४९६

• इन्द्रलाल साप्कोटा : ४०५

• पुरुषोत्तम पौडेल : ४६२

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update