एमाले पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा सूर्यमान दोङ 
                        
                        
                                                
                                             
                                                                    काठमाडौं । नेकपा एमाले पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा सूर्यमान दोङ चयन भएका छन् ।
शनिबार भएको एमाले पाँचपोखरी थाङपाल गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले दोङको अध्यक्षतामा ४८ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा दोकदोक तामाङ, सचिवमा सुशन बोम्जन, उपसचिवमा बुद्धिमाया गुरुङ र माइते दोङ तामाङलाई सर्वसम्मत चयन गरेको छ ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १७:१३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    