Odapalika - The Fourth Estate - चौथो अंग
अमेरिकामा हिमआँधी: १७ जनाको मृत्यु

काठमाडौँ ।  अमेरिकामा भीषण हिमपात र आँधीका कारण अहिलेसम्म १७ जनाको मृत्यु भएको छ।

अमेरिकाका धेरैवटा राज्यमा आँधीसँगै हिउँ पर्दा जनजीवन तहसनहस भएको छ।

यद्यपि अधिकारीहरूले् केही घटनामा मृत्युको कारण पत्ता नलागेको बताएका छन्।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  ०६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update