अमेरिकामा हिमआँधी: १७ जनाको मृत्यु
मंगलबार, माघ १३, २०८२
अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट
बुधबार, माघ ७, २०८२
अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए।
नेपालीले अब अमेरिकाको भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने
बिहीबार, पुस २४, २०८२
नेपाली नागरिकहरूले अमेरिकाको बी–१/बी–२ भिसा आवेदन दिँदा अब ‘भिसा बन्ड’ राख्नुपर्ने भएको छ ।
मध्यराति अमेरिकाले आक्रमण गर्दा कस्तो महसुस गरेका थिए भेनेजुएलाका जनताले ?
आइतबार, पुस २०, २०८२
६० लाख जनसङ्ख्या भएको शहरकी ५८ वर्षीया बासिन्दा मारिया युजेनीय एस्कोबारले विस्फोटले निद्राबाट उछिट्टिएको अनुभव सुनाउँदै आफू भावुक भएको बताइन् ।
अमेरिकाबाट फेरि निकालिए ३५ नेपाली
बिहीबार, मंसिर ४, २०८२
अमेरिकाले निष्कासन (डिपोर्ट) गरेका ३५ जना नेपाली काठमाडौँ आइपुगेका छन्। अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार ३५ नेपाली काठमाडौँ आइपुगेका हुन्।
अमेरिकाको न्यूयोर्क शहरको मेयरमा बालेन जस्तै र्यापर ममदानी निर्वाचित
बुधबार, कात्तिक १९, २०८२
नेपालमा पनि गत स्थानीय तहको निर्वाचनमा राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवार बनेर बालेन शाह काठमाडौँ महानगरको मेयर बनेका छन् । बालेन पनि र्यापर हुन् ।
विश्वकप क्रिकेट लिग–२: नेपाल अमेरिकासँग १०६ रनले पराजित
आइतबार, कात्तिक ९, २०८२
युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो । अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा समेटियो ।
अमेरिकामा हिउँमा कार चिप्लिएर पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु
शुक्रबार, पुस २६, २०८१
अमेरिकाको भर्जिनियाको च्याान्टिलीमा हिउँमा कार चिप्लिएर पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु भएको छ ।
अमेरिकाका लागि रेग्मी र चीनका लागि ओली राजदूत नियुक्त
आइतबार, कात्तिक २५, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्।
अमेरिकाबाट वडाध्यक्ष नफर्किएपछि कार्यालयमा तालाबन्दी
बिहीबार, कात्तिक ८, २०८१
खोटाङकाे साकेला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कटवाल अमेरिकाबाट नफर्किएछि कार्यालयमा तालाबन्दी गरिएको छ ।


