संसदीय निर्वाचन: माघ ६ भित्र प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता‚ मंसिर २३ भित्र समानुपातिक सूची
आइतबार, कात्तिक ३०, २०८२
वडाध्यक्षको हत्या आरोपी हवलदार यादव पक्राउ
आइतबार, कात्तिक ३०, २०८२
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ ।
सर्लाहीमा थपिए पाँच हजार ६ सय १३ नयाँ मतदाता
आइतबार, कात्तिक ३०, २०८२
सर्लाही जिल्लामा मतदाता नामावली दर्ता अभियानसँगै ५ हजार ६ सय भन्दा बढी नयाँ मतदाता थपिएका छन्। असोज १२ गतेदेखि सुरु भएको दर्ता प्रक्रिया हिजो शनिबार सम्म निरन्तर चलेको छ।
निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ स्वीकृत
आइतबार, कात्तिक ३०, २०८२
फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ स्वीकृत गरिएको छ ।
बिहार चुनावमा सबैभन्दा कम र धेरै मत ल्याएर जित्ने उम्मेदवारहरू
आइतबार, कात्तिक ३०, २०८२
बिहार विधानसभा चुनावमा कलाधर प्रसाद मण्डलले सबैभन्दा धेरै मत ल्याएर जिते भने राधा चरण साह सबैभन्दा कम मत ल्याएर विजयी भए।
पुनर्निर्माणका लागि खर्च कटौती गर्दै गण्डकी सरकार
शनिबार, कात्तिक २९, २०८२
‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेका सरकारी संरचनाको पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु वर्षको बजेट तथा कार्यक्रमबाट खर्च कटौती गरी स्रोत जुटाउने भएको छ ।
पेट्रोल दुई र डिजेलको मूल्य तीन रुपैयाँले बढ्यो
शनिबार, कात्तिक २९, २०८२
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो ।
सङ्खुवासभामा सार्वजनिक यातायातमा ‘टाइम कार्ड’
शनिबार, कात्तिक २९, २०८२
कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला –लेगुवा सडक खण्डमा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । पछिल्लो समय दुर्घटना बढेको भन्दै प्रहरीले आजदेखि टाइम कार्ड लागू गरेको हो ।
नारायणघाट–बुटवल सडक विस्तार राति १० बजेपश्चात्
शनिबार, कात्तिक २९, २०८२
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो ।
भूकम्प प्रतिरोधी भवन निर्माणमा गर्न नयाँ काेड, कडाइका साथ लागू गर्न स्थानीय तहलाई आग्रह
शुक्रबार, कात्तिक २८, २०८२
स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई नयाँ भवन निर्माणमा कोडलाई काडाइकासाथ लागू गर्न आह्वान उनले आग्रह पनि गरे ।
विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित
शुक्रबार, कात्तिक २८, २०८२
विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित भएको छ। विश्वकप २०२६ को छनोट अन्तर्गत घरेलु मैदानमा पोर्चुगल आयरल्यान्डसँग २-० गोल अन्तरले पराजित भएको हो।
पाल्पाको निस्दी गाउँपालिकामा घर भत्काउँदा च्यापिएर एकजनाको मृत्यु
शुक्रबार, कात्तिक २८, २०८२
पाल्पाको निस्दी गाउँपालिका-५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ।


