हुम्ला सदरमुकाममा चार दिनदेखि विद्युत् आपूर्ति बन्द
बिहीबार, कात्तिक २७, २०८२
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर
बुधबार, कात्तिक २६, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उत्तरी गोरखाबाट सुत्केरी र शिशुको हेलिकप्टरबाट उद्धार
बुधबार, कात्तिक २६, २०८२
उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका–६ ताजुबाट सुत्केरी रिञ्जिन पाल्मो लामालाई शिशुसहित आज उद्दार गरिएको हो।
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल
बुधबार, कात्तिक २६, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गरेकी छन् ।
पूर्वसचिव खड्का प्रदेशसभा सचिवमा नियुक्त
बुधबार, कात्तिक २६, २०८२
करिब नौ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेशसभाले अन्ततः नयाँ सचिव पाएको छ । संघीय संसद सचिवालयका पूर्वसचिव सुदर्शन खड्का प्रदेशसभाका सचिवमा नियुक्त भएका छन् ।
सात जिल्लाका सिडिओसहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा
बुधबार, कात्तिक २६, २०८२
गृह मन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। बुधबार मन्त्रालयले ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको हो ।
ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारणसभा, ८ प्रतिशत नगद लाभांश स्वीकृत
बुधबार, कात्तिक २६, २०८२
बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
इस्लामावादमा विस्फोट : १२ जनाको मृत्यु, ३० घाइते, भारतमाथि पाकिस्तानको यस्तो आरोप
बुधबार, कात्तिक २६, २०८२
पाकिस्तानको राजधानी इस्लामावादमा रहेको अदालतबाहिर भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् ।
बिहारमा ‘अयोग्य’ घोषित मतदातामध्ये अधिकांश भारतीय पुरुषसँग विवाह गरेका नेपाली महिला
बुधबार, कात्तिक २६, २०८२
तर ‘अयोग्य’ घोषित मतदातामध्ये ८५ प्रतिशतभन्दा बढी बिहार–नेपाल सीमा छेउका सुपौल, किशनगञ्ज, पश्चिम चम्पारण र पूर्वी चम्पारण गरी चार जिल्लामा केन्द्रित भएको पाइएको भारतीय सञ्चारमाध्यम स्क्रोल डटकमले जनाएको छ ।
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती
मंगलबार, कात्तिक २५, २०८२
नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको छ ।
कञ्चनपुरको दैजीमा बेवारिसे शव फेला
मंगलबार, कात्तिक २५, २०८२
कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित पूर्व–पश्चिम राजमार्ग किनारमा रहेको होम पाइपभित्र आज दिउँसो एक बेवारिसे पुरुषको शव फेला परेको छ ।
मतदाता नामावली दर्ता गर्नेको भिड बढेसँगै आयोगले थाल्यो दुई सिफ्टमा काम
मंगलबार, कात्तिक २५, २०८२
निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप जनशक्ति र सिफ्टको व्यवस्था गरेको छ ।
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
मंगलबार, कात्तिक २५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छन् ।


