काभा यू–१९ महिला भलिबलको फाइनलमा नेपाल र कीर्गिस्तान भिड्दै
आइतबार, कात्तिक २३, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान, उडान र अवतरण सञ्चालन
आइतबार, कात्तिक २३, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लोपटक देखिएको ‘एयर फिल्ड लाइटिङ सिस्टम’ समस्या समाधान भएको छ ।
गोरखामा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते
आइतबार, कात्तिक २३, २०८२
गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७ यात्रु घाइते भएका छन् ।
चार घण्टापछि त्रिभुवन विमानस्थल सुचारु
शनिबार, कात्तिक २२, २०८२
लाइटको समस्या भएपश्चात् ४ अवरूद्ध भएको त्रिभुवन विमानस्थल सञ्चालनमा आएको छ ।
आपराधिक लाभ हासिल गरेको अभियागमा तत्कालीन सहसचिव पक्राउ
शनिबार, कात्तिक २२, २०८२
नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गाको लिज सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पुर्याएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ ।
महोत्तरीका सीमा नाका ७२ घण्टाका लागि सिल गरिने
शनिबार, कात्तिक २२, २०८२
भारतको विहार राज्यमा आगामी मङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
त्रिभुवन विमानस्थलमा जहाज उडान र अवतरण रोकियो
शनिबार, कात्तिक २२, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर फिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि सबै विमानको उडान र अवतरण रोकिएको छ ।
मुख्यमन्त्री सोनलले दिए राजीनामा
शनिबार, कात्तिक २२, २०८२
केही दिन अघी नियुक्त भएका मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् ।
आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री कार्की
शनिबार, कात्तिक २२, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताएकि छन् ।
रक्षा बमको मागअनुसार मतदाता नामावली दर्ता नभएका व्यक्तिले पनि भोट हाल्न पाउँछन् ?
शुक्रबार, कात्तिक २१, २०८२
उनले अहिलेसम्म कम मात्रै नयाँ मतदाताको नाम दर्ता भएको तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न मिल्ने व्यवस्था मिलाउन भनेकी छन् ।
बालेनले गरे जय बागेश्वरीमा व्रह्माको मन्दिर उद्घाटन
शुक्रबार, कात्तिक २१, २०८२
मन्दिर उद्घाटन समारोहमा सहभागी भएपनि मेयर शाहले कुनै सम्बोधन गरेनन् । उमेयर डंगोलले भने सम्बोधन गरेकी छन् ।
करदाताको पहिलो पहिचान स्थानीय तहबाटै
शुक्रबार, कात्तिक २१, २०८२
करसम्बन्धी अधिकांश सेवा डिजिटल प्रणालीबाटै प्राप्त गर्न सकिने भएपछि सरकारले स्थानीय तहलाई करदाता पहिचानको शुरु केन्द्र बनाउने भएको छ।
प्रहरी निरीक्षक अनु लामा ९१ दिनदेखि गैर हाजिर, गृहले दियो सेवाबाट हटाउने चेतावनी
शुक्रबार, कात्तिक २१, २०८२
बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामा लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ।

