हङकङ सिक्सेसको पहिलो खेलमा आज अफगानिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, कात्तिक २१, २०८२
क्रिकेट टिमलाई विमानस्थलमा खेलकुदमन्त्री र पारस खड्काले स्वागत गरे, अबको ध्यान एनपीएलमा
शुक्रबार, कात्तिक २१, २०८२
विश्वकप छनोट हुँदै आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको यूएई शृङ्खला सम्पन्न गरी नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ।
विभिन्न माग गर्दै स्थानीयले मेलम्चीको पानी काठमाडौँ पठाउन बन्द गरे
शुक्रबार, कात्तिक २१, २०८२
मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन्। हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट बिहीबारदेखि पानी पथान्तरण रोकिएको हो।
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
शुक्रबार, कात्तिक २१, २०८२
देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
कोही घाइते नभई तथा एक थोपा रगत नबगी निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की
बिहीबार, कात्तिक २०, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन्उ ।
विराटनगरमा एम्बुलेन्सबाट गाँजा बरामद: चालकसहित दुई जना पक्राउ
बिहीबार, कात्तिक २०, २०८२
प्रहरीले मोरङमा एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ। यस क्रममा चालकसहित दुई जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कवित कटवालले बताए।
काठमाडौँ महानगरपालिका प्रमुख शाहविरुद्ध उजुरी
बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।
गृहमन्त्री र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता
बिहीबार, कात्तिक २०, २०८२
गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
सेन्ट्रल फाइनान्सलाई अदालतले सहकारी मान्यो, अनि सदर ठहर भयो शान्तिको घर लिलामी
बिहीबार, कात्तिक २०, २०८२
कानुनको व्याख्या गर्ने संवैधानिक अधिकार पाएको अदालतले नै फाइनान्स कम्पनीलाई सहकारी संस्था भनेर दायर गरिएको मुद्दाका आधारमा फैसला समेत गरिसकेको पाइएको छ ।
अस्पतालकै भवनबाट गाउँपालिकाको सेवा
बिहीबार, कात्तिक २०, २०८२
गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ ।
प्रहरीबाट लुटेको हतियार प्रहरीलाई नै बेच्न खोज्दा पक्राउ
बिहीबार, कात्तिक २०, २०८२
भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको लुटिएको हतियारसहित एक जना काठमाडौँबाट पक्राउ परेका छन्।
इन्डोनेसियामा त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने प्रारम्भिक राष्ट्रिय महिला टोली घोषणा
बिहीबार, कात्तिक २०, २०८२


