काठमाडौँ महानगरले ३ ठाउँमा नेपाल र बंगलादेशबीचको फाइनल खेल लाइभ गर्ने 
काठमाडौँ महानगरले ३ ठाउँमा नेपाल र बंगलादेशबीचको फाइनल खेल लाइभ गर्ने  साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधीका लागि आज हुने नेपाल र बंगलादेशबीचको खेल काठमाडौं महानगरपालिकाले तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएकाे छ
देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : मेयर बालेन 
देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : मेयर बालेन  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताएका छन् ।
स्थानीय उत्पादित फूल प्रयोग गर्न भरतपुर महानगरको आग्रह, माला र फूलको मूल्य निर्धारण 
स्थानीय उत्पादित फूल प्रयोग गर्न भरतपुर महानगरको आग्रह, माला र फूलको मूल्य निर्धारण  भरतपुर महानगरपालिकाले फूलमा आत्मनिर्भर रहेको भन्दै स्थानीय उत्पादन प्रयोग गर्न आग्रह गरेको छ । फूलको पर्वको रुपमा चिनिने तिहारमा स्थानीय तहमा उत्पादन भएको फूल र माला प्रयोग गर्न महानगरले आग्रह गरेको हो ।
ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता, युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने 
ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता, युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने  ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बीच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ । 
सुनको भाउ हालसम्मकै उच्च
सुनको भाउ हालसम्मकै उच्च
वडापालिकामा समाचारपछि रामधुनीले फिर्ता ल्यायो फेसबुक पेज 
वडापालिकामा समाचारपछि रामधुनीले फिर्ता ल्यायो फेसबुक पेज  ‘हाम्रो फेसबुक पेज ह्याक भएको रहेछ । हामीले फिर्ता ल्याउन सक्यौं । अब नगरपालिकासँग सम्बन्धित सामग्री राखिएको छ,’ सुचना अधिकारी पौडेलले वडापालिकासँग भने ।
दुहवी नगरपालिकालाई ५ वटा मिडिया प्यारो, रामधुनीको फेसबुकमा भियतनामी महिलाको रजगज 
दुहवी नगरपालिकालाई ५ वटा मिडिया प्यारो, रामधुनीको फेसबुकमा भियतनामी महिलाको रजगज  कोशी प्रदेशमा पर्ने सुनसरीका २ वटा स्थानीय सरकारको वेवसाइटमा भने अचेल रमिता देख्न पाइन्छ
साफ महिला च्याम्पियनसिपको उपाधि नेपालले जित्नै पर्छ : कप्तान एन्जिला
साफ महिला च्याम्पियनसिपको उपाधि नेपालले जित्नै पर्छ : कप्तान एन्जिला काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरुहुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बंगलादेश आमने सामने हुँदै छन् ।
नेपाल–बंगलादेशबीचको खेलको अनलाइन टिकट नहुने, भद्रकाली र सातदोबाटोबाट किन्न पाइने 
नेपाल–बंगलादेशबीचको खेलको अनलाइन टिकट नहुने, भद्रकाली र सातदोबाटोबाट किन्न पाइने  नेपाल–बंगलादेशबीचको खेलको अनलाइन टिकट नहुने, भद्रकाली र सातदोबाटोबाट किन्न पाइने 
सुरक्षित कारोबार दर्ता गर्दा ऋण दिने र लिने व्यक्तिहरुलाई कस्तो फाइदा हुन्छ ? (व्यवस्थापक कुँवरसँगको पडकास्ट)
सुरक्षित कारोबार दर्ता गर्दा ऋण दिने र लिने व्यक्तिहरुलाई कस्तो फाइदा हुन्छ ? (व्यवस्थापक कुँवरसँगको पडकास्ट) व्यक्तिगत रुपमा सरसापटी लिएर तपाईंले पनि व्यवहार चलाउनु भएको होला । र, साह्रोगाह्रोमा अरुलाई सरसापट पनि दिनु भएको होला । यसरी हुने कारोबारलाई पनि कानुनी मान्यता दिने कानुन अहिले कार्यान्वयनमा छ ।
स्थानीय सरकारलाई अब एप्सबाटै कर तिर्न सकिने, यस्तो छ तरिका 
स्थानीय सरकारलाई अब एप्सबाटै कर तिर्न सकिने, यस्तो छ तरिका  Local Revenue-LLRP नामको यो एप्लिकेशन एन्ड्रोइड र आइओएस दुबैखाले मोवाइलमा डाउनलोड गर्न सकिने कार्यालयको भनाइ छ
Weather Update