प्रशासकीय अधिकृतले नै बनाए नक्कली लेटरप्याड, ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा
प्रशासकीय अधिकृतले नै बनाए नक्कली लेटरप्याड, ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा २ लाख ७५ हजार रुपैयाँ विगो दाबी गर्दै आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ । 
रामशरणको ४६ हजार डलर खोज्ने एमालेले किन खोजेन सुमनाको ३ लाख ७० हजार डलर ?
रामशरणको ४६ हजार डलर खोज्ने एमालेले किन खोजेन सुमनाको ३ लाख ७० हजार डलर ? अहिले शिक्षामन्त्री श्रेष्ठले विदेशी श्रीमानको विदेशी बैंकमा रकम रहेको देखाउँदा सत्तापक्ष एमाले मात्रै होइन, विपक्षी दलसमेत मौन देखिएका छन् ।
नोभेम्बर महिनामा काठमाडौँ महानगरले वुमन अफ द वर्ल्ड फेस्टिभल आयोजना गर्ने
नोभेम्बर महिनामा काठमाडौँ महानगरले वुमन अफ द वर्ल्ड फेस्टिभल आयोजना गर्ने हालसम्म यो कार्यक्रममा विश्वका ६ महादेशहरुको ४५ भन्दा वढी स्थानहरुमा ५० लाखभन्दा वढी व्यक्तिहरुले सहभागिता जनाइसकेका छन् । 
खाँडीगाउँका भीमसेन काका– भतिजः कसरी बने ७२ लाख नगदसहित पक्राउ पर्ने अवस्थाका ? 
खाँडीगाउँका भीमसेन काका– भतिजः कसरी बने ७२ लाख नगदसहित पक्राउ पर्ने अवस्थाका ?  प्रहरीले आइतबार विहान भीमसेन र खेमराजलाई स्रोत नखुलेको ७२ लाख नगद सहित पक्राउ गरेको हो । उनीहरु अबैध सुन खरिदको तयारीमा रहेको प्रहरीको दाबी छ ।
राधा–घनुको गजलमा सन्तोषको एकल गायन
राधा–घनुको गजलमा सन्तोषको एकल गायन गजलकार राधा कणेल र घनेन्द्र ओझाका शब्दमा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको धून र आवाज दिएका छन्
Weather Update