कर्मचारी सरुवामा संघीयताको धज्जी, प्रदेश डराउँछ, संघ रमाउँछ
कर्मचारी सरुवामा संघीयताको धज्जी, प्रदेश डराउँछ, संघ रमाउँछ अब तपाईँ नै भन्नुहोस्– नेपालको संघीयता कार्यान्वयनको अवस्था कहाँ रहेछ ? 
धुलिखेल बन्यो एसियाकै दोस्रो स्वस्थ सहर 
धुलिखेल बन्यो एसियाकै दोस्रो स्वस्थ सहर  विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ
के आज पनि पर्दैछ पानी ? 
के आज पनि पर्दैछ पानी ?  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ
अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र, शरणार्थीको रुपमा नराख्ने ब्राजिलको निर्णय 
अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र, शरणार्थीको रुपमा नराख्ने ब्राजिलको निर्णय  अवैधरुपमा अमेरिका जान हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन् ।
तलब भत्ता स्थानीय तहबाट खाने अधिकृतले काम मन्त्रीको निजी सचिवालयमा गर्ने 
तलब भत्ता स्थानीय तहबाट खाने अधिकृतले काम मन्त्रीको निजी सचिवालयमा गर्ने  कञ्चनपुरको पुनर्वास नगरपालिकामा कार्यरत छैटौँ तहका अधिकृतलाई प्रादेशिक मन्त्रीको निजी सचिवालयकाे काममा खटाइएको छ ।
काठमाडौंमा सेवा प्रवाहमा नागार्जुन अगाडि, भौतिक पूर्वाधारमा काठमाडौं महानगर
काठमाडौंमा सेवा प्रवाहमा नागार्जुन अगाडि, भौतिक पूर्वाधारमा काठमाडौं महानगर काठमाडौँ जिल्लामा एक महानगरपालिकासहित ११ स्थानीय तह छन् । यी ११ स्थानीय तहमध्ये सेवा प्रवाहमा नागार्जुन नगरपालिका अगाडि रहेको छ भने भौतिक पूर्वाधारमा काठमाडौँ महानगर एक नम्बरमा परेको छ । 
लाखे जात्रा निकाल्न स्थानीय तहले दियो सार्वजनिक बिदा 
लाखे जात्रा निकाल्न स्थानीय तहले दियो सार्वजनिक बिदा  श्रीकृष्ण जन्माष्टमीको अवसरमा नौमूले बजार लगायतका स्थानमा लाखे जात्रा हुने भएकाले मंगलबार सार्वजनिक बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले जानकारी दिए ।  
चार वटा संसदीय समितिको बैठक, यस्ता छन् एजेण्डा
चार वटा संसदीय समितिको बैठक, यस्ता छन् एजेण्डा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौँ वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ
बागमतीसहित ३ प्रदेशमा मुसलधारे वर्षाको सम्भावना
बागमतीसहित ३ प्रदेशमा मुसलधारे वर्षाको सम्भावना प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ
Weather Update