जाडोमा गाडीको सुरक्षा कसरी गर्ने, सुजुकीले दिदैँछ २ दिने तालिम
सोमबार, पुस २३, २०८०
ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर
सोमबार, पुस २३, २०८०
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
मुग्लिन बजारमै छैन चार्जिङ स्टेशन, एक वर्ष नबित्दै बिग्रियो स्टेशन
सोमबार, पुस २३, २०८०
गोरखाका धु्रव गुरुङले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको गुनासो गरे
माओवादी केन्द्रले टुंगो लगायो ५ उम्मेद्वार, कुन प्रदेशमा को ?
आइतबार, पुस २२, २०८०
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो ।
निमित्त प्रमुखका भरमा लमजुङका सरकारी कार्यालय
आइतबार, पुस २२, २०८०
कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेको सेवाग्राही ईश्वरराज सेढाईंले जानकारी दिए
उपभोक्ताहित समितिको उपसमिति बनाउनेबारे छलफल
आइतबार, पुस २२, २०८०
रामकुमार पौडेलले सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर जिल्ला, लुम्बिनी प्रदेशको बाँके र गण्डकी प्रदेशको कास्की, पोखरा, स्याङ्जा जिल्लामा गरिएको बजार अनुगमनसम्बन्धी प्रतिवेदन, २०८० का बारेमा समितिका सदस्यले थप सल्लाहसुझाव अर्को बैठकमा दिन अनुरोध गरे
गोदाममै थन्कियो ७१ मेट्रिक टन रासायनिक मल
आइतबार, पुस २२, २०८०
जिल्लाका नौ बिक्रेता संस्थाले युरिया र डिएपी मल नलगेकाले गोदाममा ७१ मेट्रिक टनभन्दा बढी थन्किएको लिमिटेडका प्रमुख नरहरि पोखरेलले जानकारी दिए । उनका अनुसार हिउँदे बाली गँहु, तोरी, मसुरो तथा उखुका लागि ल्याइएको मल थन्किएको हो
सर्लाहीको बरहथवा नगरपालिकामा कर्फ्यू जारी
आइतबार, पुस २२, २०८०
जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ ।
प्रभु इन्स्योरेन्सको सीईओमा बज्राचार्य नियुक्त
आइतबार, पुस २२, २०८०
माघ १ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि कम्पनीको उनलाई नियुक्त सीईओमा गरिको कम्पनीले जनाएको छ
गृह मन्त्रालय कसरी सुधार गर्ने होला ? सरकारले माग्यो जनतासँग सुझाव
आइतबार, पुस २२, २०८०
मन्त्रालयले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा उक्त समिति बनाएको छ । समितिले अहिले अध्ययन गरिरहेको छ ।
ललितपुर महानगरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
शुक्रबार, पुस २०, २०८०
ललितपुर महानगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ
सर्लाही अपडेट : गोली लागेका घाइते साहको मृत्यु
शुक्रबार, पुस २०, २०८०
सोही क्रममा गोली लागेर प्रदर्शनकारी बरथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको छ
अस्पताल बनाउने विषयमा विवादमा हुँदा सर्लाहीमा गोली चल्यो, एक जना गम्भीर घाइते
शुक्रबार, पुस २०, २०८०
सर्लाहीमा गोली चलेको छ । गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।


