यसरी हुँदैछ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचना
यसरी हुँदैछ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचना मन्त्रिपरिषद्ले हालै पारित गरेको सो परिमार्जित संरचनाअनुसार हाल प्रधानमन्त्रीको कार्यालय र सचिवालयमा रहेका दरबन्दीमध्ये तीन जना सचिव र सात सहसचिवसमेत गरी ६८ जनाको दरबन्दी कटौती गरी सङ्गठन व्यवस्थापन गरिएको छ ।
प्राधिकरणले महानगरपालिकाको जग्गामा विद्युतका सामग्रीहरु राखेको पैसा दिएन, हचुवाको भरमा पञ्चालयकालदेखिको बिल पठायो
प्राधिकरणले महानगरपालिकाको जग्गामा विद्युतका सामग्रीहरु राखेको पैसा दिएन, हचुवाको भरमा पञ्चालयकालदेखिको बिल पठायो उपत्यकाका महानगरपालिकासँग सरोकार राख्ने काठमाडौं उपत्यकाका नगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि धेरै वर्ष पहिलाबाट जग्गा रोक्का गरिराखेको तर स्मार्ट सिटीको सन्दर्भमा काम अघि नबढेकाले स्मार्ट सिटीको काम तत्काल हुनुपर्नेमा जोड दिए
२८८ जनालाई खुल्यो सशस्त प्रहरीमा जागिर, के चाहिन्छ योग्यता ?
२८८ जनालाई खुल्यो सशस्त प्रहरीमा जागिर, के चाहिन्छ योग्यता ? परिचरतर्फ भान्छे, कूचिकार, सूचिकार, केशकर्तक, चर्मकर्मी र मालीका लागि भर्ना खुलेको छ
पहिलोपटक त्रिवि उपकुलपतिका लागि खुला प्रतिस्पर्धा, विश्वभरका नेपालीबाट मागियो आवेदन
पहिलोपटक त्रिवि उपकुलपतिका लागि खुला प्रतिस्पर्धा, विश्वभरका नेपालीबाट मागियो आवेदन त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आव्हान गरेको छ
वित्त आयोगसँग जनप्रतिनिधिको गुनासोः संघले हामीलाई देखेन
वित्त आयोगसँग जनप्रतिनिधिको गुनासोः संघले हामीलाई देखेन उनले यस क्षेत्रको विकासका लागि यसअघिका नेतृत्व तहले चासो नदिएको भन्दै खानेपानीको मुहान हुँदाहुँदै पनि विकासमा पछि पर्नु चिन्ताको विषय भएको बताए
काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा धेरै जाडो 
काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा धेरै जाडो  जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँ उपत्यकामा आज यो यो वर्षकै सवैभन्दा कम तापक्रम रेकर्ड भएको छ
साताको अन्तिम दिन घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ? 
साताको अन्तिम दिन घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ?  बुधबार दोहोरो अंकमा बढेर सेयरलगानीकर्तालाई उत्साहीत नभएको नेप्से परिसूचक बिहीबार ८.७१ अंकले घटेर २०४९.२८ बिन्दुमा झरेको हो
हाडनाताबाट जन्मने याकचौँरीमा समस्या : नश्ल सुधारका लागि स्याङबोचेबाट मनाङ लगियो ब्याड याक
हाडनाताबाट जन्मने याकचौँरीमा समस्या : नश्ल सुधारका लागि स्याङबोचेबाट मनाङ लगियो ब्याड याक नश्ल सुधारका लागि ल्याइएका याकलाई काटमार गर्न नपाइने, अन्य प्रयोजनका लागि उपयोग गर्न नपाइने सम्झौता गरी वितरण गरिएको अध्यक्ष थकालीले जानकारी दिए ।
अटिजम भएका बालबालिकाको सहयोगमा चितवनका दुुई पालिका : अझै पनि बालबालिकालाई हेर्ने दृष्टिकोणमा फरक आउन सकेन
अटिजम भएका बालबालिकाको सहयोगमा चितवनका दुुई पालिका : अझै पनि बालबालिकालाई हेर्ने दृष्टिकोणमा फरक आउन सकेन परियोजना सञ्चालनमा आएसँगै दुई पालिकाका ३९ ‘अटिजम’ भएका बालबालिकालाई फिजियोथेरापी, एक सय ३७ बालिबालिकालाई घरमा आधारित शिक्षा सञ्चालन गरिएको छ
सुन्तलालाई राष्ट्रिय फल घोषणाको तयारी, ४० लाखभन्दा बढीको अनुदान दिईने
सुन्तलालाई राष्ट्रिय फल घोषणाको तयारी, ४० लाखभन्दा बढीको अनुदान दिईने आधुनिक औजार प्रयोग गरी कृषिलाई व्यावसायिकरूपमा औद्योगिकीकरण गरेर जान सामूहिक खेती आवश्यक रहेको उनको भनाइ छ
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकारको राजीनामा एक महिनापछि स्वीकृत
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकारको राजीनामा एक महिनापछि स्वीकृत गजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वीकृति भएको हो ।
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरे
Weather Update