मृत अवस्थामा भेटिए जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर पौडेल 
मृत अवस्थामा भेटिए जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर पौडेल  बिहीबार साँझ जितपुर सिमरा–२, सिमरास्थित आफ्नै निवासमा पूर्वमेयर पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए
स्थानीय तहका कर्मचारीसँग आज पनि वार्ता, मागमा मन्त्रालय सकारात्मक 
स्थानीय तहका कर्मचारीसँग आज पनि वार्ता, मागमा मन्त्रालय सकारात्मक  संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत स्थानीय तहका र कर्मचारी र सरकारबीचको बार्ता सकारात्मक बनेको दुबै पक्षले दाबी गरेका छन्
मझधारमा कोशीको राजनीतिः कसलाई मुख्यमन्त्री बनाउलान् प्रदेश प्रमुखले ? 
मझधारमा कोशीको राजनीतिः कसलाई मुख्यमन्त्री बनाउलान् प्रदेश प्रमुखले ?  नेपाली कांग्रेसका २ जना सांसदले बहुमत सदस्यको दावी गर्दै मुख्यमन्त्रीमा दाबी गरेपछि कोशी प्रदेशका प्रमुख परशुराम खापुङ समस्यामा परेका छन्
पश्चिम भागमा पानीको सम्भावना टर्‍याे पूर्वी भागमा यस्तो छ अनुमान
पश्चिम भागमा पानीको सम्भावना टर्‍याे पूर्वी भागमा यस्तो छ अनुमान जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएर बाँकी प्रदेशमा मौसम सामान्यतया सफा छ
सरकारले थाल्यो आन्दोलनरत कर्मचारीसँग औपचारिक वार्ता 
सरकारले थाल्यो आन्दोलनरत कर्मचारीसँग औपचारिक वार्ता  संघीय निजामति सेवा ऐनका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत कर्मचारी र सरकारबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा वार्ता सुरु भएको छ
सामूहिक विदा मागेर आन्दोलनमा होमिए स्थानीय तहका कर्मचारी 
सामूहिक विदा मागेर आन्दोलनमा होमिए स्थानीय तहका कर्मचारी  आन्दोलनमा ऐक्यवद्धता जनाउन नवलपरासीको गैँडाकोट नगरपालिकाका १३ जना कर्मचारीले सामुहिक बिदा लिएका छन्
स्थानीय तह कर्मचारी आन्दोलनः  काम गर्नेलाई ५ हजार, धर्ना नबस्नेलाई २ हजार जरिमाना !
स्थानीय तह कर्मचारी आन्दोलनः  काम गर्नेलाई ५ हजार, धर्ना नबस्नेलाई २ हजार जरिमाना ! धर्नामा अनुपस्थित हुने कर्मचारीलाई स्पष्टीकरणसहित २ हजार र धर्नामा बस्न अटेर गरेर पालिकामा बसेर काम गर्ने कर्मचारीलाई ५ हजार रुपैयाँ जरिमाना गर्ने लिखित निर्णय
बझाङमा फेरि गयो भूकम्प, ९ दिनमा १६ पटक हल्लायो  
बझाङमा फेरि गयो भूकम्प, ९ दिनमा १६ पटक हल्लायो   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ
काठमाडौँ महानगरको आँखा शिबिरः आज पत्रकार र जनप्रतिनिधिको पालो 
काठमाडौँ महानगरको आँखा शिबिरः आज पत्रकार र जनप्रतिनिधिको पालो  आज र भोलि चल्ने शिविरमा महानगरपालिकाले जनप्रतिनिधि, स्वास्थयकर्मी, स्वयंसेविका, पत्रकारलगायत पेशा र राजनीतिकर्मीका लागि सेवा दिने जनाएको छ
आज देशका यी क्षेत्रमा हुनेछ सामान्य वर्षा 
आज देशका यी क्षेत्रमा हुनेछ सामान्य वर्षा  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ
आन्दोलनरत स्थानीय तहका कर्मचारी संघीय सरकारसँग वार्ता गर्न सिंहदरबार गए
आन्दोलनरत स्थानीय तहका कर्मचारी संघीय सरकारसँग वार्ता गर्न सिंहदरबार गए कर्मचारीको आन्दोलनका कारण स्थानीय तहबाट हुने सबै प्रकारका सेवा प्रवाह रोकिएको छ । कर्मचारीहरुले अहिले पेन डाउन गरेर आन्दोलन गरिरहेका छन् ।
खोज पत्रकारिता केन्द्रमा नयाँ नेतृत्व
खोज पत्रकारिता केन्द्रमा नयाँ नेतृत्व खोज पत्रकारिता केन्द्रको अध्यक्षमा कुन्द दीक्षित चयन भएका छन्। केन्द्रको बुधबार सम्पन्न १६ औँ साधारणसभाले दीक्षितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो
Weather Update