नैनीतालमा दुर्घटना : एकै वडाको ६ जनाको मृत्यु, टिटिहिरिया गाउँ शोकाकुल
बुधबार, चैत २८, २०८०
भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका छजनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ
बागमती, लुम्बिनी र मधेशबाहेकमा पानी पर्ने सम्भावना
बुधबार, चैत २८, २०८०
नेपालमा जारी पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण बिहानैबाट पहाडी भू–भागमा बादलसहित हल्का वर्षाको सम्भावना बढेको छ
नागार्जुन नगरका निजी विद्यालयको शुल्क २४ सय देखि ७ हजारसम्म
मंगलबार, चैत २७, २०८०
नर्सरीका लागि २ हजार ४०० देखि ३ हजार ७५० रुपैयाँसम्म शुल्क तोकिएको छ । यस्तै, एलकेजीमा २ हजार ५०० देखि ३ हजार ९००, युकेजीमा २ हजार ६०० देखि ४ हजार ५० रुपैयाँ शुल्क निर्धारण
२ बैशाखदेखि मर्स्याङदी नदीमा मोटरबोट, आँबुखैरेनीको खातामा ११ प्रतिशत
मंगलबार, चैत २७, २०८०
२ वटा मोटरबोटबाट सेवा सञ्चालनको तयारी भएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए
कृषि विकास निर्देशनालयका प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, चैत २७, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, सहकारीका अध्यक्षसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, चैत २७, २०८०
आयोगले उनीहरु विरुद्ध १३ लाख ७४ हजार ९९१ रुपैयाँ माग दाबी गरेको छ
५ वर्षपछि रोकियो राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, अर्को वर्षबाट स्थानीय तहले नै सञ्चालन गर्ने
मंगलबार, चैत २७, २०८०
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ सालबाट संचालित राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रद्ध गरेको छ
कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकतामाः मन्त्री पुन
मंगलबार, चैत २७, २०८०
अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी बजेटमा पूर्वधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन्
नयाँ वर्षबाट बन्दिपुरहील सञ्चालनमा, रेष्टुरेण्टको सुविधा निःशुल्क
मंगलबार, चैत २७, २०८०
५६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्टेशन विधिवत रुपमा सुचारु गर्न लागिएको बन्दीपुर केबलकार एण्ड टुरिजमले जनाएको छ
राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसको उम्मेदवार विष्णुदेवी पुडासैनी
मंगलबार, चैत २७, २०८०
नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ
आज दिनभर हावाहुरी र पानी तर कहाँ-कहाँ?
मंगलबार, चैत २७, २०८०
आज देशका ४ वटा प्रदेशसहित पहाडी भू–भागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ


