बन्दीपुर केबुलकारः पाँचतारे होटलको सुविधा, ५० रुपैयाँ देखि २५ हजारसम्म टिकट
सोमबार, चैत २६, २०८०
भरतपुर महानगर र पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध
सोमबार, चैत २६, २०८०
चितवनको भरतपुर महानगरपालिका र कालिकोटको पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ
बुढानीलकण्ठभित्रका स्कुलको मासिक शुल्क २६ सयदेखि ७ हजारसम्म
आइतबार, चैत २५, २०८०
बुढानीलकण्ठ नगरपालिकाले बैशाखबाट सुरु हुने शैक्षिक सत्रका लागि मासिक शुल्क निर्धारण गरेको छ
बुढानीलकण्ठमा बिरालो पाल्नुभएको छ ? दर्ता गराइहाल्नू
आइतबार, चैत २५, २०८०
ढानीलकण्ठ नगरपालिकाले घरमा पालेका कुकुर र विरालोलाई अनिवार्य नगरपालिकामा दर्ता गराउन आह्वान गरेको छ
ट्रेकिङ क्षेत्रका २५ कम्पनी सामाजिक सुरक्षा कोषसँग आवद्ध
आइतबार, चैत २५, २०८०
पर्यटन क्षेत्रबाट कोषमा न्यून योगदान रहेको भन्दै उनले जहाँ जहाँ असुरक्षा छ, त्यहाँ कोष पुग्छ भन्ने मान्यताका साथ आवद्ध हुनुपर्ने कार्यकारी निर्देशक अधिकारीले बताए।
बैतडीमा देखियो लम्पी स्किनको लक्षण, सजग रहन डिलासैनी गाउँपालिकाको अपिल
आइतबार, चैत २५, २०८०
अहिले सो स्थानका गाई तथा गोरुमा लम्पी स्किनको लक्षण देखिएपछि सो स्थानबाट अन्यत्र पशुहरु तथा पशुजन्य पदार्थ ओसार पसार नगर्न नगराउन गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशित गरेको छ ।
गोठाटारका विद्यार्थी दीक्षित
आइतबार, चैत २५, २०८०
कागेश्वरी मनोहरा- ८ मा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले प्री प्राइमरी ग्र्याजुएसन सेरेमोनी सम्पन्न गरेको छ
इच्छाकामनाका गाउँमा बिजुलीको उज्यालो
आइतबार, चैत २५, २०८०
चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलोपटक बिजुली बलेको छ
सर्वाधिक राशीको भलिबल प्रतियोगिता गर्दै महांकाल गाउँपालिका, प्रधानमन्त्रीले उद्घाटन गर्ने
आइतबार, चैत २५, २०८०
ललितपुरको महांकाल गाउँपालिकाले जिल्लामा हालसम्मकै सर्वाधिक राशी पुरस्कारको भलिबल प्रतियोगिता गर्ने भएको छ
महानगरको ‘गरी खाने शिक्षा’: टिचर कलेज कार्यक्रम सुरु
आइतबार, चैत २५, २०८०
शैक्षिक सुधार पूर्वाधार, शिक्षण सामग्री, प्रविधि र उपकरणसहित कार्यक्रमका लागि करिब ३१ करोड रुपैयाँ बिनियोजन
आजको मौसमः पहाडमा पानी, तराईमा हावाहुरी
आइतबार, चैत २५, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भागमा वर्षा हुने र तराईका क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ
पोखरा महानगरका जनप्रतिनिधि र कर्मचारीलाई स्वास्थ्य तालिम
शुक्रबार, चैत २३, २०८०
पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको छ
धार्मिक दंगा फैलिने त्रासपछि हरिनगर र देवानजंग गाउँपालिकामा निषेधाज्ञा
शुक्रबार, चैत २३, २०८०
हिन्दु मुस्लिम समुदायबीच दंगा भड्कन सक्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाका २ वटा वडामा निषेधाज्ञा जारी गरेको छ


