बझाङ भूकम्प अपडेट : १ वेपत्ता, १८ जना घाइते,३ सय ३६ भौतिक संरचनामा क्षति
बुधबार, असोज १७, २०८०
बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
बुधबार, असोज १७, २०८०
हाल देशभरको मौसम आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
डा. सुनिल सिटौला भन्छन्– अझै ९ दिनसम्म भूकम्पको सम्भावना छ
मंगलबार, असोज १६, २०८०
उनी २०७२ सालको गोर्खा भूकम्पको बेलामा पनि भूकम्पकाे भविष्यवाणी गरेर विवादमा आएका व्यक्ति हुन् । सो समयमा समाजमा त्रास फैलाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
बझाङमा २ घण्टाको बीचमा ४ भूकम्पः ४ स्थानीय तहमा क्षति
मंगलबार, असोज १६, २०८०
आज अपरान्हदेखि बझाङमा भूकम्पले आतंक मच्चाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज २ घण्टाको बीचमा बझाङ केन्द्रविन्दु बनाएर भूकम्पका ४ धक्का रेकर्ड गरिएको छ ।
प्रतिष्ठान र पत्रकार समूहबीच जलवायु र कुटनीतिका विषयमा सहकार्य हुने
मंगलबार, असोज १६, २०८०
परराष्ट्र मन्त्रालय मातहतको कूटनीतिक ‘थिंक ट्यांक’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र नेपाल वातावरण पत्रकार समूहबीच जलवायु परिवर्तन र जलवायु कूटनीतिका विभिन्न विषयमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ
धार्मिक दंगा भड्किने भएपछि नेपालगंजमा निषेधाज्ञा जारी
मंगलबार, असोज १६, २०८०
यसअघि मुस्लिम समुदायले सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर विरोध प्रर्दशन गरेको थियो । यसको काउन्टरमा आज हिन्दुहरुले जुलुस निकालेका हुन्
भारतसँगको क्रिकेट खेलमा २३ रनले हार्यो नेपाल
मंगलबार, असोज १६, २०८०
नेपाल समूह ‘ए’को विजेता हुँदै अन्तिम आठमा पुगेको थियो । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सोझै अन्तिम आठमा पुगेका थिए ।
भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य
मंगलबार, असोज १६, २०८०
१९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको छ
नेपालमा अझै ३ दिन पानी पर्ने, यस्तो छ आजको मौसम पूर्वानुमान
मंगलबार, असोज १६, २०८०
आज बिहानैबाट देशका केही भू–भागमा पानी पर्ने क्रम सुरु भएको जल तथा माैसम विज्ञान विभागले जनाएको छ
एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित
मंगलबार, असोज १६, २०८०
एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन्
स्थानीय तह निर्वाचनमा गरिएको कारवाही फुकुवा भएपछि बर्दिवास कांग्रेसमा उत्साहसँगै संशय
सोमबार, असोज १५, २०८०
बागी उठेर जितेका क्षेत्रीको कारवाही यसअघि नै फुकुवा भइसकेको छ भने भर्खरै मात्र उनका समर्थक कांग्रेस कार्याकर्तामाथिको कारवाही फुकुवा भएको हो
पेमेन्ट गेटवेमा २३ करोड २७ लाख बढी भ्रष्टाचार, २ सचिवसहित ९ जनाविरूद्ध मुद्दा
सोमबार, असोज १५, २०८०
राष्ट्रिय सूचना प्रविध केन्द्रका तत्कालीन अध्यक्ष, निर्देशक, नेपाल सरकारका २ जना बहालवाला सचिवलगायतको संलग्नतामा नेशनल पेमेन्ट गेटवेमा २३ करोड रुपैयाँ बढी भ्रष्टाचार भएको छ

1696390544.jpg)
