प्रज्ञा प्रतिष्ठानमा अनुवाद विमर्श कार्यक्रम सम्पन्न 
प्रज्ञा प्रतिष्ठानमा अनुवाद विमर्श कार्यक्रम सम्पन्न  प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले नेपाल बहुभाषिक देश भएकाले नेपालका मातृभाषाबीच आपसी अनुवाद जरुरी रहेको बताए ।
शिक्षक र चिकित्सक हिडेपछि स्थानीय तहका कर्मचारीको कब्जामा माइतीघर मण्डला 
शिक्षक र चिकित्सक हिडेपछि स्थानीय तहका कर्मचारीको कब्जामा माइतीघर मण्डला  विद्यालाय शिक्षा विधेयकको असन्तुष्टि सम्बोधन भएर शिक्षकहरु र शिक्षक कुट्नेमाथि कारवाहीलगायतका सहमतिपछि चिकित्सकहरुले माइतीघर मण्डला छाडेलगत्तै आजबाट स्थानीय तहका कर्मचारीले माइतीघर मण्डलामा प्रदर्शन सुरु गरेका छन्
स्लाइसमा लेदो भेटिएपछि वरुण वेभरेजलाई २ लाख जरिमाना, महानगरले भन्योः अब पालो बियर उत्पादकको 
स्लाइसमा लेदो भेटिएपछि वरुण वेभरेजलाई २ लाख जरिमाना, महानगरले भन्योः अब पालो बियर उत्पादकको  पेय पदार्थ स्लाइसमा कालो लेदो भेटिपछि नेपालकमा यसको उत्पादक वरुण वेभरेजलाई काठमाडौँ महानगरपालिकाले २ लाख रुपैयाँ जरिमाना तिराएको छ
डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन, शोकमा सार्वजनिक विदा 
डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन, शोकमा सार्वजनिक विदा  नगरप्रमुख रामलखन मलहाका अनुसार उनको निधनमा शोक मनाउन नगरपालिकाभर आइतवार सार्वजनिक विदासमेत दिइएको छ
काठमाडाैँ उपत्यका दिनभरजसाे धुम्म हुँदा यस्ताे हुनेछ देशभरको मौसम 
काठमाडाैँ उपत्यका दिनभरजसाे धुम्म हुँदा यस्ताे हुनेछ देशभरको मौसम  भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण हाल काठमाडौंँ उपत्यकामा धुम्म भइ वर्षा जारी छ
ओखलढुंगाका जिसस प्रमुख खनालको निधन
ओखलढुंगाका जिसस प्रमुख खनालको निधन ७३ वर्षीया खनालको शनिवार राति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो । उनी आमासयको क्यान्सरबाट पीडित थिए
एमाले प्रदेश अधिवेशन : कोशी र कर्णालीमा आज मतदान
एमाले प्रदेश अधिवेशन : कोशी र कर्णालीमा आज मतदान कर्णालीमा मतदान बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ । प्रदेश अध्यक्षको लागि मीनबहादुर शाही, गुलाबजङ्ग शाह र प्रकाश रोकायाको अध्यक्षमा उम्मेदवारी छ । अधिवेशनमा प्रदेश भरिका ६ सय ४ जना प्रतिनिधि छन्
आज देशभर पानी पर्ने, अझै २ दिन वर्षाको जोखिम 
आज देशभर पानी पर्ने, अझै २ दिन वर्षाको जोखिम  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ
पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्यबृद्धि, एक सिलिण्डर ग्यासमै वढ्यो २१५ रुपैयाँ 
पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्यबृद्धि, एक सिलिण्डर ग्यासमै वढ्यो २१५ रुपैयाँ  नेपाल आयल निगमलेपेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो
इतिहास बन्दै छ खोकनाको तेल, गाबु ज्याः एक्लैले धान्दै छ ‘कोल परम्परा’
इतिहास बन्दै छ खोकनाको तेल, गाबु ज्याः एक्लैले धान्दै छ ‘कोल परम्परा’ केही वर्ष अघिसम्म उपत्यकावासी तोरीको तेल किन्न ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा पुग्थे । खोकना तेलका लागि प्रसिद्ध थियो । तर अहिले त्यही खोकनाबाट कोलमा पेलेको तोरीको तेल इतिहास बन्दै छ
एमाले बागमती अध्यक्षमा ढुंगेल निर्वाचित हुँदा सिलवाल ठहरिए भाग्यमानी 
एमाले बागमती अध्यक्षमा ढुंगेल निर्वाचित हुँदा सिलवाल ठहरिए भाग्यमानी  सचिवमा निर्वाचित पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका सिलवाल भने यो निर्वाचनमा भाग्यमानी सावित भएका छन् । उनले जम्मा १ मतले चुनाव जितेका छन्
शनिबारे घुमाघममा जाँदै हुनुहुन्छ ? पहिला मौसमबारे जान्नुहोस्
शनिबारे घुमाघममा जाँदै हुनुहुन्छ ? पहिला मौसमबारे जान्नुहोस् हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुँदा देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागहरूमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
Weather Update