गायक रवि ओड विरुद्ध श्रीमतीले दिईन वैवाहिक बलात्कारको जाहेरी, खोज्दै प्रहरी
शुक्रबार, चैत २३, २०८०
सामाजिक सुरक्षा कोषले गर्यो आठ अर्ब भुक्तानी, सबैभन्दा बढी वृद्धावस्थामा
शुक्रबार, चैत २३, २०८०
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ
गण्डकी, कर्णाली र सुदूरपश्चिमको मौसम विग्रियो, अन्यत्र कस्तो छ ?
शुक्रबार, चैत २३, २०८०
विभागले उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ
पालुङटार नगरपालिकाले दियो १४ सय जनालाई निःशुल्क आयुर्वेद सेवा
बिहीबार, चैत २२, २०८०
आयुर्वेद उपचार सेवा पद्दतिलाई नगरपालिकाको प्रत्येक नागरिकको घर घरमा पुर्याउने उद्देश्यको साथ नगरपालिकाले उक्त शिविर सञ्चालन गरेको हो
पूर्वका उद्यमीले गरे सामाजिक सुरक्षा कोषसँग छलफल, कस्तो रहेछ उनीहरुको धारणा ?
बिहीबार, चैत २२, २०८०
संगठनका अध्यक्ष राकेश सुरानाले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध उद्योगी व्यवसायीले कार्यान्वयन तहमा भोगेका समस्या समाधान गरि नीतिगत स्पष्टता कायम गर्नुपर्ने धारणा राखे ।
फेसबुकमा ‘खबरदारी गरौं’ लेख्नेलाई बेलकोटगढीको पत्र, भन्यो - ७ दिनभित्र प्रमाणसहित उपस्थित हुनु
बिहीबार, चैत २२, २०८०
सो नगरपालिकाबाट भएको शिक्षक सरुवा ‘लेनदेन केन्द्रीत भएको’ भन्दै चेतनाथ गजुरेल नाम गरेका एक व्यक्तिले उनको फेसबुक पेजमा स्ट्याटस लेखेको नगरपालिकाको भनाइ छ । उनले लेखेका विषयमा थप जानकारी आवश्यक परेकोले पत्र पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बताए ।
लोकसेवा भिड्न सिकाउँदै नेपालगञ्ज उपमहानगर, कसले पाउँछन् पढ्न ?
बिहीबार, चैत २२, २०८०
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले नगरपालिकाभित्र स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ
प्रधानमन्त्री प्रचण्डले भनेः लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकतामा राखेका छौँ
बिहीबार, चैत २२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन्
बालमैत्री गाउँपालिकाका विद्यार्थीको पिँडुलामा पाइपका डाम, पालिकाले बनायो छानविन समिति
बिहीबार, चैत २२, २०८०
प्रहरीले पक्राउ गरेपनि उनीमाथि कुनै मुद्दा लगाइएको छैन । बरु गाउँपालिकाले घटनाबारे छानविन गर्न भन्दै एउटा समिति बनाएको छ
इलाम २ मा माओवादी र एमालेको मिलन हुने
बिहीबार, चैत २२, २०८०
इलाम–२ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द र नेकपा एमालेबीच मिलन हुने भएको छ
मैवाखोलाले दियो विपन्न २२ परिवारलाई सोलार प्यानल
बिहीबार, चैत २२, २०८०
अघिल्लो वर्ष सोही गाउँमा ११ परिवारलाई सोलार प्यानल वितरण गरिएको थियो ।
यी ४ प्रदेशका पहाडी क्षेत्रमा आज पानी पर्ने
बिहीबार, चैत २२, २०८०
कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा वर्षाको सम्भावना
आजदेखि बल्खुको साझा पम्प २४ सै घण्टा खुला
बुधबार, चैत २१, २०८०
साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि चौबीसै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ


