सहकारी ठगी प्रकरण : २० लाख धरौटीमा छुटे कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत
शुक्रबार, चैत ९, २०८०
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई धरौटीमा छाड्न उच्च उदालतले आदेश दिएको छ
करारमा अनमी नियुक्त गर्दै मर्स्याङ्दी गाउँपालिका
शुक्रबार, चैत ९, २०८०
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले करारमा अनमी नियुक्त गर्ने भएको छ
बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ
शुक्रबार, चैत ९, २०८०
युवतीलाई बलात्कारको आरोपमा प्रहरीले एक जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ
अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको जनशक्ति उत्पादनमा जोड दिन प्रधानमन्त्रीको आग्रह
शुक्रबार, चैत ९, २०८०
उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य जस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने स्पष्ट पारे
छुवाछुत हटाउन पालिकाको पहलमा २३ टोलका नाम परिवर्तन
शुक्रबार, चैत ९, २०८०
यहाँका अधिकांश गाउँ र टोलका नामसमेत दलित समूदायलाई होच्याउने गरी राखिए । तर अब यो अवस्थाबाट माथि उठेर दलितलाई सम्मान दिन पालिका नै कम्मर कसेर लागेको छ
आज पानी पर्छ ? यस्तो छ मौसमविद्को भविष्यवाणी
शुक्रबार, चैत ९, २०८०
जल तथा मौसम विज्ञान विभागले आजपनि देशभर आंशिकदेखि सामान्यसम्म पानी पर्ने अनुमान गरेको छ
रातु नदीको अवैध उत्खननमा स्थानीय सरकारकै सहयोग !
बिहीबार, चैत ८, २०८०
नियमित बालीनाली हुने ठाँउ मरुभूमि बनेको छ । सिँचाई पूर्णरुपमा बन्द भएको छ । उत्खननले खोलाको सतह तल भासिदा नहरहरु भताभुंग भएका छन्
स्थानीय तहको मनपरीः ६ कक्षामा प्रचण्डको गुलेली हिसाव, २० वटा प्रश्नमा ५० गल्ती !
बिहीबार, चैत ८, २०८०
नेता लक्षित प्रश्न यतिमा सिमित छैन । सोही प्रश्नपत्रमा बाबुराम र हिसिलाबीच सुन्तला बाँडफाँटको हिसाव पनि मिलाउन भनिएको छ
घरबेटीले कोदालो हानेपछि डिलाशैनीका २ कर्मचारी गम्भीर घाइते
बिहीबार, चैत ८, २०८०
घरबेटीले कोदालोले प्रहार गर्दा बैतडीको डिलाशैनी गाउँपालिकाका २ जना कर्मचारीसहित ३ जना गम्भीर घाइते भएका छन्
सिक्दै कमाउँदै अभियानमा यसरी जोडिदैछन् धनगढी उपमहानगरका विद्यार्थी
बिहीबार, चैत ८, २०८०
सिक्दै कमाउँदै अभियानमा यसरी जोडिदैछन् धनगढी उपमहानगरका विद्यार्थी
नेपाली आकाश बिहानैदेखि धुम्म, अझै ३ दिन पानीको सम्भावना
बिहीबार, चैत ८, २०८०
महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ
पाणिनीको बाली जोगाउन पोखरा र माछापुच्छ्रेका भोटे कुकुर
बुधबार, चैत ७, २०८०
अर्घाखाँचीको पाणिनी गाउँपालिकाको २ नम्बर वडाले स्थानीयले वन्यजन्तुबाट बाली जोगाउन किसानलाई कुकुर वितरण गरेको छ


